बैशाख ५, काठमाडौं | कक्षा १२ पछी हुने एसएलसी परीक्षा यही वैशाख १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकार स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौं | कक्षा १२ पछी हुने एसएलसी परीक्षा यही वैशाख १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकार स"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैशाख १० गतेदेखि एसएलसी परीक्षा, देशभरीबाट ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुने

२०७४, ५ बैशाख मंगलवार ०२:३६

बैशाख ५, काठमाडौं | कक्षा १२ पछी हुने एसएलसी परीक्षा यही वैशाख १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । 

शिक्षा ऐन (आठौं संशोधन) ले कक्षा १२ सम्म विद्यालय तह कायम गरपछि पहिलो पटक एसएलसी परीक्षा हुन लागेको हो ।

यो पटकको परीक्षामा देशभरिबाट ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा १ लाख ७६ हजार ६ सय १२ छात्र र छात्रा १ लाख ७६ हजार ४ सय जना छन्। यस अघि कक्षा १ पछी हुने एसएलसी परिक्षा अब १२ कक्षा पछी पहिलो पटक हुन लागेको हो । अहिले १० कक्षा पछी एसईई परीक्षा हुन थालेको छ र ग्रेडीङ्गको आधारमा नतिजा प्रकाशन हुनेमा १२ पछीको एसएलसिमा पनि यही प्रणाली अपनाइने नीति छ तर यो बर्ष भने लब्धांकपत्रकै आधारमा नतिजा निकालिनेछ । 

एसएलसिका लागि देशभर ९ सय ९० केन्द्र तोकिएका छन् भने प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष, १ हजार ६ सय ३९ सहायक केन्द्राध्यक्ष, १७ हजार ६ सय ५० निरीक्षक खट्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !