३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारद्वारा निःशुल्क मृगौला प्रत्यारोपण सुरु, दुई जनाले शल्यक्रिया गरे

५ बैशाख २०७४, मंगलवार ०२:५७

बैशाख ५, काठमाडौं | सरकारले निःशुल्क मृगौला प्रत्यारोपण सुरु गरेपछी सो सेवा अन्तर्गत २ जनाको सल्यकृया ले लिएका छन्   ।

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा भएका २ शल्यकृयामा पोखराका ३० वर्षीय दीपक गुरुङ र काठमाडौँ नाग्लेभारेकि २६ वर्षीया लक्ष्मी ढकालले निःशुल्क मृगौला प्रत्यारोपण गराएका हुन् । दिपकलाई उनकी ६० वर्षीया आमा सुनमाया गुरुङ्गले मृगौला दान गरेकी थिइन् । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरसंगै त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा पनि निःशुल्क मृगौला प्रत्यारोपण सुरु हुँदैछ । सरकारले २०७४ को सुरुवातसंगै निशुल्क मृगौला प्रत्यारोपणको सुरुवात गरेको हो । 

सरकारले अस्पताललाई एक जनामा मृगौला प्रत्यारोपण गरेबापत ४ लाख रुपयाँ दिन्छ भने प्रत्यारोपण भएका बिरामीलाई औषधि सेवन गर्न १ बर्षको लागि १ लाख समेत दिनेछ । साथै निःशुल्क प्रत्यारोपनको सेवा लिनेलाई मृगौलाको क्रश म्याचिङ्गका लागि थप ५० हजार रुपैयाँ दिने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’