३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ईमान्दारीकासाथ जनताको सेवक भएर काम गर्नुहोस: चन्द

२० चैत्र २०७२, शनिबार १३:०३

chand newsललित बोहरा/चैत २०, डडेल्धुरा । ईमान्दारीका साथ जनताको सेवक भएर काम गर्न डडेल्धुराका पेसागत महासंघमा आवद कर्मचारीलाई पेसागत महाँसंघका केन्द्रीय सदस्य राम बहादुर चन्दको आग्रह गरेका छन् ।

सनीबार पेसागत महासंघ डडेल्धुराको प्रथम अधिबेशनमा शुभकामना दिदै महाँसंघका केन्द्रीय सदस्य चन्दले यस्तो आग्रह गरेका हुन् । अधिबेशनका प्रमुख अतिथी समेत रहेको केन्द्रीय सदस्य चन्दले केही बर्षमा देशभर पेसागत महासघं नेपालमा आब्द्ध हरेका कर्मचारीहरु कार्यालयमा रहने भनाई ब्यक्त गरेको थिए ।

यस्तै अधिबेशनमा शुभकामना दिदैँ कार्यक्रमका बिशिष्ट अतिथी नेकपा एमाले बैकल्पीक केन्दीय सदस्य बिक्रम साहीले डडेल्धुरा जिल्लाको एमालेमा समन्वय गर्ने प्रविती नरहेको तिर सङकेत गदैँ पेसागत महासंघमा आबद्ध कर्मचारीलाई समस्या रहेको बताएका थिए ।

साथै उन्ल डडेल्धुरामा यो भन्दा अगाडी पेशागत महासंघ गठन भएको भएपनी अधिबेश भने पहिलो नै रहेको जनाकारी गराएका थिए । ‘संसारका मजदुर एक हौ’ भने मुल नारा गरीएको प्रथम अधिबेशनमा विभीन्न ब्यक्रीहरले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ