३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको बसपार्क नजिक रहेका नागरीक सहायता कक्ष कर्मचारी बिहीन

२१ चैत्र २०७२, आईतवार १४:२७

ललित बोहरा/ चैत २१, डडेल्धुरा । डडेल्धुराको बसपार्क नजिक रहेको नागरीक सहायता कक्ष कर्मचारी बिहीन भएको छ । पर्यटनहरुलाई सहयोग गर्ने बिभिन्न हिसाँमा परेका महिलाहरुलाई कानुनी सहायता दिने उद्धेश्यले सञ्चालीत सहायता कक्षामा कर्मचारी नै नहुने गरेको पाईएको हो ।
dadeldhura police help desk - sajhasabal
प्रबेशीका परिक्षा चलिरहेका कारण कर्मचारी सहयता केन्द्रमा नभएको अस्थाई प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरिक्षक नर बहादुर भण्डारीको भनाई छ । सहायता कक्षमा कर्मचारी नहुदाँ सेवा ग्राहीहरुलाई समस्या भएको छ । सहायता केन्द्र जिल्ला प्रहरीले हेने गरी बनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ