बैशाख ११, काठमाडौं । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्याधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ११, काठमाडौं । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्याधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । 
२०८२, १२ चैत्र बिहीबार
काठमाडौँ - KTM

भेटिएन, वरिष्ठतम न्याधीश पराजुलीकोको ‘एसएलसी प्रमाणपत्र’

२०७४, ११ बैशाख सोमबार ०१:२७

बैशाख ११, काठमाडौं । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्याधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । 

विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नाम लगायत व्यक्तित्व विवरणको अभिलेख हुने रजिष्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ ।

नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहेपनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो ।

‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ ।’ क्याम्पस प्रशासन स्रोतले भन्यो । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !