प्रभात सुवेदी । बैशाख ११, बर्दिया ।

बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ७ को पचासामा बसले सडकमा गुडिरहेको टाँगालाई आज दिउसो १२ बजे ठक्कर दिँदा ३५ वर्षिय भोला कवडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । बैशाख ११, बर्दिया ।

बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ७ को पचासामा बसले सडकमा गुडिरहेको टाँगालाई आज दिउसो १२ बजे ठक्कर दिँदा ३५ वर्षिय भोला कवडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसको ठक्करले टाँगा चालकको मृत्यु, ६ जना घाइते

११ बैशाख २०७४, सोमबार ०९:४०

प्रभात सुवेदी/बैशाख ११, बर्दिया । बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ७ को पचासामा बसले सडकमा गुडिरहेको टाँगालाई आज दिउसो १२ बजे ठक्कर दिँदा ३५ वर्षिय भोला कवडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको भे. १ ख. १९५७ नम्बरको बसले विपरित दिशाबाट आएको टाँगालाई ठक्कर दिँदा कवडियाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । निज मृतकको ठेगाना जिल्ला बहराइच ग्रामपोष्ट उठारा बजार रहेको प्रहरीले बताएको छ । 

घटनामा परी घाइते हुनेहरुमा बर्दिया जिल्ला राजापुर न.पा. १० बस्ने वर्ष ३३ की मान कुमारी सुनार, वडा नं. ९ बस्ने मासा नेपाली, जमुनी ३ बस्ने वर्ष २५ की छन्तकला बोहोरा, मैनापोखर ४ बस्ने वर्ष २७ की बुद्धकली थापा, ताराताल बस्ने वर्ष ६० कि गौरा सुनार र राजापुर नगरपालिका बस्ने वर्ष ३९ की नन्दकला जैशी रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुलाई प्रहरीको सवारी साधनमा राखी उपचारको लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले बताउनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’