बैशाख १३, काठमाडौँ । ‘समाचारका लागि पत्रकारिता, सत्यतथ्यका लागि फोटो पत्रकारिता’ नाराका साथ आज राष्ट्रिय फोटो पत्रकार समूहले प्रभात फेरिको आयोजना गरेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, काठमाडौँ । ‘समाचारका लागि पत्रकारिता, सत्यतथ्यका लागि फोटो पत्रकारिता’ नाराका साथ आज राष्ट्रिय फोटो पत्रकार समूहले प्रभात फेरिको आयोजना गरेको छ । 
"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्यतथ्यका लागि फोटो पत्रकारिता

१३ बैशाख २०७४, बुधबार ०६:१६

बैशाख १३, काठमाडौँ । ‘समाचारका लागि पत्रकारिता, सत्यतथ्यका लागि फोटो पत्रकारिता’ नाराका साथ आज राष्ट्रिय फोटो पत्रकार समूहले प्रभात फेरिको आयोजना गरेको छ । 

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि भद्रकाली, सहिदगेट, न्युरोड, वीर अस्पताल, रत्नपार्क हुँदै सोहीस्थानमा समापन गरिएको थियो । 

प्रभातफेरि पश्चात भएको सभामा समूहका अध्यक्ष ध्रुव आलेले फोटो पत्रकारको हकहितमा सदैव समर्पित रहने बताउँदै हरेक सञ्चार गृहबाट फोटो पत्रकारलाई आवश्यक क्यामेरा उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

उहाँले सञ्चार गृहले फोटो पत्रकारलाई दिइने पारिश्रमिकमा भेद्भाव गर्ने गरेको, राज्यले फोटो पत्रकारलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने, क्यामेराको बिमा हुनुपर्नेलगायतको माग गर्नुभयो । 

समूहका पूर्वअध्यक्ष कविन्द्रमान शाक्यले सत्यतथ्य समाचार सम्प्रेषणका लागि पत्रपत्रिकामा फोटो अभिन्न अङ्गको रुपमा रहेकाले यसको महत्व अझ बढिरहेको बताउनुभयो । 

विसं १९८४ वैशाख १३ गते वीरगन्ज निवासी सूर्यमाया श्रेस्थानीले काम धनु चर्खाबाट कपासबाट धागो काट्दै गरेको फोटो पहिलो पटक गोर्खापत्र साप्ताहिकमा प्रकाशित भएको वर्षदेखि हरेक वर्ष फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो । 

कार्यक्रममा पूर्वअध्यक्ष राजभाइ सुवाल, सचिव प्रदीपराज वन्त, पर्सा शाखाका अध्यक्ष पङ्कज श्रेष्ठ, कास्की शाखाका अध्यक्ष ओम लामा, बाग्लुङ शाखाका किरण आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह