Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भद्रपुर विमानस्थलबाट एकसय किलो चाँदीसहित दुईजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/aa3b1a53cdfacdec909757788c4905b41493383031.jpg" style="width: 640px; float: left;"><b>वैशाख १५, झापा ।</b> झापाको भद्रपुर विमानस्थलबाट एक सय किलो चाँदीसहित दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।<br></p><p>शुक्रबार दिउँसो ४ बजे बुद्ध एयरबाट काठमाडौंबाट ल्याइएको चाँदीसहित झापा बुद्धशान्ति गाउँपालिका-३ का ३२ वर्षका मनोज गोयल र झापा गाउँपालिका-२ का २७ वर्षका पुण्यप्रसाद अधिकारी पक्राउ परेका छन् ।&nbsp;</p><p>उनीहरुलाई भद्रपुर विमानस्थलमा खटिएको प्रहरीले समातेको हो । चल्तीको भाउमा बरामद भएको चाँदीको मूल्य ६७ लाख ७२ हजार नौ सय रुपैयाँ पर्ने देखिन्छ । &nbsp;</p>