लोकेन्द्र प्रशाद जोशी | बैसाख २३, दार्चुला | दार्चुलाको नौगाड गाउँपालीका २ पारीमेला, साबिकको खार गाबिस वार्ड नम्बर ९ मा शुक्रबार बेलुकिको समयमा चट्याङ लागेर एक जनाको मृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | बैसाख २३, दार्चुला | दार्चुलाको नौगाड गाउँपालीका २ पारीमेला, साबिकको खार गाबिस वार्ड नम्बर ९ मा शुक्रबार बेलुकिको समयमा चट्याङ लागेर एक जनाको मृ"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा चट्याङ लागेर एकको मृत्यु

२०७४, २३ बैशाख शनिबार १०:२८

लोकेन्द्र प्रशाद जोशी | बैसाख २३, दार्चुला | दार्चुलाको नौगाड गाउँपालीका २ पारीमेला, साबिकको खार गाबिस वार्ड नम्बर ९ मा शुक्रबार बेलुकिको समयमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

बेलुकिको समयमा हावाहुरी संगै परेको चट्याङले अन्दाजी ३५ बर्षीय कृष्ण सिह ठगुन्नाको ज्यान गएको हो । घरभीत्र परिवार संगै झ्याल नजिक बसीरहेकोबेला लागेको चट्याङले ठगुन्नाको ज्यान गएको परिवारजनले जनाएको छ । 

अनी संगै गोठमा रहेको एउटा बाख्रोको समेत मृत्यु भएको छ । मृतक ठगुन्नाको परिवारमा श्रीमति सहित १ छोरा र २ छोरी रहेका छन ।

दार्चुलाको मार्मा क्षेत्रमा फोनले काम नगर्ने समस्याका कारण घट्नाबारे ढीलागरी जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन