२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मिठाइमा अखाद्य बस्तु रिठाको प्रयोग

१४ कार्तिक २०७२, शनिबार ०२:२८

भाष्कर के.सी/कात्तिक १४, कञ्चनपुर । कञ्चनपुर बजार अनुगमन तिब्र मिठाइमा अखाद्य बस्तु रिठाको प्रयोग प्रशाशन कार्यालय कञ्चनपुरले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

mithai

चाडबाडका बेला हुने अखाद्य पदार्थ मिसाएर उपभोक्ता ठगिने गुनासो बढ्दै गएपछि जिल्ला प्रशसन कार्यालय कञ्चनपुरले कञ्चनपुर बजार क्षेत्रमा रहेका शिवशत्ति स्वीट हाउस, गुड्डु स्वीट हाउस, गौतम रेस्टुरेन्ट, बरुण रेस्टुरेन्ट, नर्मदा डेरी उद्योग र कैलपाल स्वीट हाउस गरी ६ वटा मिठाइ पसलमा आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अधिकृत खिमानन्द पाठकको संयोजकत्वमा सयुत्त अनुगमन गरिएको छ ।

अनुगमन का क्रममा महेन्द्रनगर को मेनरोड स्थित कैलपाल स्वीट हाउसमा मिठाइमा अखाद्य बस्तु रिठा प्रयोग गरिएको र भान्सा समेत अत्यन्तै फोहोर रहेको भेटीएको छ । भने बाकी ५ वटा पसलहरुमा एक चोटी प्रयोग गरेको तेललाई धेरै पटक सम्म त्यही तेल प्रयोग गरे्को र भान्सा समेत सफा नरहेको भेटिएको छ ।

अनुगमन गरिएका मिठाइ पसलहरुबाट मिठाइका सेम्पल खाद्य परिक्षणका लागि क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालदय धनगडी लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन