२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पाँच दिनदेखि फोन सेवा अवरुद्ध

२०७४, २६ बैशाख मंगलवार ११:२३

लोकेन्द्र प्रशाद जोशी/बैसाख २६, दार्चुला । दार्चुलाको मार्मा क्षेत्रमा पाच दिनदेखि फोन सेवा अवरुद्ध भएको छ । शुक्रबार हावाहुरीसँगै परेको चट्याङले सिप्टीमा रहेको स्काइ फोनको टावरमा रहेका उपकरणमा क्षति र्पुयाएपछि फोन सेवा अवरुद्ध भएको हो । 

फोन सेवा अवरुद्ध हुँदा यस क्षेत्रका स्थानीय सञ्चारबिहीन भएका छन् । स्काइ फोनले मात्र काम गर्ने यो क्षेत्रमा स्काइ फोन समेत नलाग्ने भएपछि समस्या भएको स्थानीय बासिन्दा प्रेम सिह धामीले बताउँनुभयो ।

फोन सेवा अवरुद्ध हुँदा दार्चुलाको मार्मा क्षेत्रका मार्मा गाउँपाकिला, नौगढ गाउँपालिका, अपी हिमाल गाउँपालिका र बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीय बासिन्दा फोन सेवाबाट बञ्चित भएका छन् । 

यता नेपाल टेलिकम दार्चुलाले भने उपकरणमा चट्याङले क्षति पु¥याएकाले सामान ल्याउन समय लाग्ने भएकाले फोन सेवा सञ्चालनका लागि अझै केही समय लाग्ने बताएको छ । 

बिगतदेखी नै समयसमयमा जिल्लाको मार्मा र दुहु क्षेत्रमा फोनसेवा अबरुद्ध हुदा स्थानीयहरु हैरानि खेप्दै आएका धामीले बताउँनुभयो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी