2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन–२०७४, हालसम्म को कहाँबाट बिजयी भए ? (पूर्ण विवरण)

जेठ २, काठमाडौँ | स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ । मत परिणाम आउने क्रम सुरु भएको छ । आज अपराह्न १ बजेसम्म मत गणनाको परिणाम यहाँ दिइएको छ । 


दलगत आधारमा 

१. नेपाली काँग्रेसः प्रमुख/अध्यक्ष–६, उपप्रमुख/उपाध्यक्षः ७ 

२. नेकपा (एमाले): प्रमुख/अध्यक्ष–८, उपप्रमुख/उपाध्यक्ष: ७ 

३. नेकपा (माओवादी केन्द्र): प्रमुख/अध्यक्ष–४, उपप्रमुख/उपाध्यक्ष: २ 

४. राप्रपा: प्रमुख–०, उपप्रमुख: १ 

५. स्वतन्त्र: प्रमुख–१, उपप्रमुख: १ 


हालसम्मका विजयी: जिल्लागत आधारमा 

जिल्ला: मनाङ 

१. नेस्याङ गाउँपालिका– अध्यक्ष कान्छा घले– नेकपा (एमाले)– ६२७ मत, उपाध्यक्ष मिङ्खु गुरुङ–नेकपा (एमाले)– ६११ मत 

२. चामे गाउँपालिका– अध्यक्ष लोकेन्द्रबहादुर घले– नेकपा (एमाले)– २१४ मत, उपाध्यक्ष मनिन्द्रजङ्ग गुरुङ, नेपाली काँग्रेस– १६९ मत 

३. नार्फू गाउँपालिका– अध्यक्ष, मिङ्माछिरिङ लामा– नेपाली काँग्रेस, (निर्विरोध), उपाध्यक्ष, फुर्पाजोम्पा लामा– नेपाली काँग्रेस, (निर्विरोध) 


मुस्ताङ 

१. घरपझोङ गाउँपालिका, अध्यक्ष, आशबहादुर थकाली– नेकपा (एमाले)– ४५४ मत, उपाध्यक्ष, शर्मिला गुरुङ, नेकपा (एमाले)– ७०७ मत 

२. लोमान्थाङ गाउँपालिका, अध्यक्ष सुवर्णकुमार विष्ट, नेपाली काँग्रेस, ६०३ मत, उपाध्यक्ष, पेमा डोल्मा विष्ट– नेपाली काँग्रेस–६२० मत 

३. थासाङ गाउँपालिका, अध्यक्ष, बुद्धि शेरचन– नेपाली काँग्रेस– ७२८ मत, उपाध्यक्ष, बालकुमारी शेरचन– नेपाली काँग्रेस ७२४ 

४. दालोमे गाउँपालिका– अध्यक्ष राजु विष्ट, स्वतन्त्र, ७५५ मत, उपाध्यक्ष ढोका गुरुङ, नेकपा (एमाले) – ६११ मत 


ललितपुर 

१. महाङ्काल गाविस– अध्यक्ष रामचन्द्र दाहाल, नेकपा (एमाले), उपाध्यक्ष कमला तामाङ (नेकपा एमाले) – मत अप्राप्त 


डोल्पा 

१. काइके गाउँपालिका– अध्यक्ष अङ्गद राना, नेकपा (एमाले) ९२० मत, उपाध्यक्ष कुञ्जाङ बुढा, राप्रपा ९१५ मत 

२. शे–फोक्सुण्डो गाउँपालिका– अध्यक्ष तासी तुण्डुक गुरुङ, नेकपा (एमाले) निर्विरोध, उपाध्यक्ष, दाबा सन्दुक गुरुङ स्वतन्त्र (निर्विरोध) 

३. जगदुल्ला गाउँपालिका– अध्यक्ष नरसिंह रोकाया, नेकपा (माओवादी केन्द्र), ५५६ मत, उपाध्यक्ष जयारुपा बोहरा, नेकपा (एमाले), १०३ मत 

४. मुड्केचुला गाउँपालिका– अध्यक्ष दत्तबहादुर शाही, नेकपा (माओवादी केन्द्र), ९३३ मत, उपाध्यक्ष 


जुम्ला 

१. गुठीचौर गाउँपालिका–अध्यक्ष, हरिबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र), एक हजार ५९६ मत, उपाध्यक्ष, जानुदेवी ऐडी, मत अप्राप्त 

२. हिम गाउँपालिका, अध्यक्ष, रजबहादुर शाही– नेकपा (माओवादी केन्द्र)–एक हजार ४१७ मत, उपाध्यक्ष हिमाली रोकाय, नेकपा (माओवादी केन्द्र)– एक हजार ३२७ मत 


बागलुङ 

१. तमानखोला गाउँपालिका, अध्यक्ष–जोकलाल बस्नेत, नेपाली काँग्रेस), दुई हजार २१९, उपाध्यक्ष, मानसरी शेरचन, नेपाली काँग्रेस, दुई हजार ११५ मत 


जाजरकोट 

१. कुशेगाउँपालिका– अध्यक्ष, हरिचन्द्र बस्नेत, नेपाली काँग्रेस, दुई हजार ५०८ मत, उपाध्यक्ष, रामछायाँ शाही, नेपाली काँग्रेस, दुई हजार ३७८ मत 

२. शिवालय गाउँपालिका– अध्यक्ष, नरेन्द्रकुमार शाही– नेकपा (एमाले) दुई हजार १७ मत, उपाध्यक्ष नेकपा (एमाले)– कुमारी थापा – दुई हजार ६३ 


नवलपरासी 

१. बुङ्दीकाली गाउँपालिका– अध्यक्ष दुर्गाबहादुर राना, नेपाली काँग्रेस, तीन हजार १९१ मत, उपाध्यक्ष माया श्रेष्ठ, नेपाली काँग्रेस, तीन हजार १७३ मत 


कास्की 

१. मादी गाउँपालिका–अध्यक्ष वेदबहादुर गुरुङ, नेकपा (एमाले), चार हजार ६३७ मत, उपाध्यक्ष, विष्णुमाया पौडेल, चार हजार ५२३ मत । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक