२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

हावाहुरीले बिद्यालयको छाना उडायो, १ लाख बढीको क्षति

२०७४, २ जेष्ठ मंगलवार १५:५१

लोकेन्द्र प्रशाद जोशी | जेठ २, दार्चुला | मंगलबार बेलुकिपख आएको हावाहुरीका कारण लेकम गाउँपालीका ५ मैखोलीमा रहेको लटिनाथ प्राबि मैखोली अम्कुरको बिद्यालय भबनको छाना उडाएको छ । हावाहुरीका कारण र्कटपाताले छाएको ५ कोठे बिद्यालय भबनको छानो उडाएको हो । 

हावाहुरी संगै आएको पानीका कारण बिद्यालयका सम्पुर्ण कागजातहरु र कक्षा कोठामा रहेका बोर्डहरु समेत उडाएको बिद्यालयका प्रधानाद्यापक कमला धामीले बताउँनुभयो । 

कक्षा ५ सम्मको पढाइ सञ्चालन हुने उक्त बिद्यालयको एकमात्र भबन रहेको र उक्त भबन समेत तहसनहस भएपछि पठ्नपाठ्नमा समस्या देखीएको शिक्षक केसब दत्त जोशले बताउँनुभयो । 

हावाहुरीका कारण बिद्यालयमा झन्डै एक लाख बढीको भौतिक क्षति भएको प्रधानाद्यापक जोशीले बताउँनुभयो । बिद्यालयमा क्षति हुदा बिद्यार्थीहरुलाइ समस्या हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन