११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी स्थानिय विकासका लागी श्रोता क्लब गठन

२५ फाल्गुन २०७२, मंगलवार ११:०८

फागुन २५, कञ्चनपुर / कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैबाहमा साझेदारी बिकास परियोजना अन्र्तगत इक्वल एक्सेस संस्थाको सहयोगमा डाफेँ मुनाल रेडियो श्रोता क्लब गठन भएको छ । आज अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर स्थानिय बिकासका काममा महिलाको पनि उत्तिकै सहभागिता हुनु पर्छ भन्ने उदेश्यले आजकै मितिमा क्लव गठन गरिएको क्लब कि सहजकर्ता शान्ति महराले जानकारी दिनु भयो ।

उनले भने राज्यको सेवा सुविधा बाट बन्चित भएको हाम्रो टोलमा कसैको ध्यान आज सम्म नपुगेको बताउदै भन्नु भयो “अव हामी नारी चुलो चौकोमा मात्र सिमित नभएर स्थानिय बिकास र सुशासनका काममा महिलाले पनि लाग्नु पर्ने धारणा ब्यक्त गरे” । डाफेँ मुनाल रेडियो श्रोता क्लव अध्यक्ष पार्वती जोशी, सचिव कलावती शाहु लगाएत २५ सदस्यीय समिति गठन गरिएको हो । यसरी टोलमा रेडियो श्रोता क्लव गठन भएको देख्दा स्थानिय बासीहरुमा खुसी छाएको छ ।

अमेरिकी सहयोग नियोग ग्क्ब्क्ष्म् द्वारा सञ्चालित“साझेदारी विकास परियोजना”ले बिगत ३ बर्षदेखि स्थानीय विकास र सुशासनका क्षेत्रमा काम गर्दै आएको छ ।“साझेदारी बिकास परियोजना” अन्तर्गत इक्वल एक्सेसले स्थानीय रेडियोहरुसँगको सहकार्यमा स्थानीय विकास र सुशासन मुख्य सवाल केन्द्रित रेडियो लहरहरु ‘साझेदारी, “नयाँ नेपाल” तथा “साथीसँग मनका कुरा”उत्पादन र प्रसारण गर्दै आईरहेको छ । साथै समय समयमा परियोजनामा आवद्ध संघसंस्थाहरुसँगको सहकार्यमा स्थानीय स्तरमा स्थानीय विकास र सुशासन बिषयक कार्यक्रम गर्दै आएको छ ।

विमल धामीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु