१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

खप्तड जाऔं, नयाँ वर्ष मनाउ

४ चैत्र २०७२, बिहीबार ०३:५३

khaptad jaaunभाष्कर के.सी./चैत ४, कञ्चनपुर । सुदूरपश्चिममा पर्यटकीय विकासको लागि मोहित टुर एण्ड ट्राभल्स प्रा.लि.ले खप्तड जाऔं नयाँ वर्ष मनाउ भन्ने नाराका साथ एक हप्ते खप्तड टुर प्याकेज लिएर आएको छ ।

सुदूरपश्चिममा पर्यटकीय मनोरम स्थान धेरै भएको यहाँको पर्यटकीय स्थललाई विश्व सामु चिनाउन सके यसले व्यापार व्यवसाय साथै यहाँको वासिन्दाको आर्थिक उन्नति पनि हुने उद्देश्यका साथ यो खप्तड प्याकेज ल्याइएको हो ।

हामीले यहाँको पर्यटकीय स्थानको प्रचार प्रसार गरी बाह्य तथा आन्तरिक पाहुनाहरुलाई यस क्षेत्रमा ल्याउन यहाँका पर्यटकीय स्थलको जानकारी गराउन सके भारत देखि धेरै भन्दा धेरै पर्यटक भित्रिने वरिष्ट पत्रकार चित्राङ्ग थापाले बताउनु भयो ।

‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने त्यसकारण हामीले नै यस क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार र समर्वद्धन गर्न सके यसबाट स्वदेशमा नैं रोजगार उपलब्ध हुने हुदां युवाहरु विदेशसिनु पर्ने बाध्यता हटने र पाहुनाको सेवाले नै आर्थिक उन्नति हुने हुनाले हामी सबै यस क्षेत्रको पर्यटकीयक स्थलको संरक्षण र समर्वद्धन तर्फ लाग्नु पर्र्ने युवा व्यवशायी परमानन्द भण्डारीले बताउनु भयो । यसै सन्दर्भमा उक्त ट्राभल्स प्रा.लि.ले सुदूरपश्चिमका विभिन्न धार्मिक,सांस्कृतिक,जंगल सफारी, पर्वतीय लगायतका मनोरम दृष्यहरु अवलोकनका लागि विभिन्न प्याकेजहरु समेत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु