२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विपन्न बर्गका महिलालाई सिलाई, कटाई सम्वन्धि तिन महिने तालिम सुरु

२०७२, ६ चैत्र शनिबार १२:४९

चैत ६, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा विपन्न वर्गका मलिला, एकल महिला र किशोरीहरुलाई ३महिने सिलाई, कटाई र बुनाई सम्बन्धि तालिम आज देखी शुरु भएको छ ।

इम्मानुएल संस्थाको सहयोगमा विपन्न बर्गका , असाहय , पिडित महिला तथा किशोरीहरुलाई उनको क्षमता अभिबृदी र आत्म निर्भर बनाउनको लागी तालिम दिन लागेको संस्थाले जनाएको छ । इम्मानुएल संस्थाले आज बेल्डाँडीमा एक कार्यक्रमका बिच तालिमको उदघाटन गरेको संस्था प्रमुख गजेन्द्र थापाले जानकारी दिनु भयो ।

उनले भने हाम्रो संस्थाले बिगत १बर्ष अगाडि देखी बिपन्न बर्गका महिला, बालबालिका, एकल महिला, द्धन्दपिडितहरुलाई तातो घाउँमा मलम पट्टि गर्दै आएको कुरा समेत जानकारी गराउँनु भयो । बेल्डाँडी क्षेत्र खुल्ला सिमानाहुनाले एक छाक टार्न भारतमा गएर मज्दुरी गर्नु पर्ने र मज्दुरी गर्न जानेबेला महिला किशोरीहरु हिंसामा पर्ने गरेको पाईएको छ ।

यस्ता योन शोषणमा परेका महिला तथा किशोरीलाई यो संस्थाले बिगतमा पनि सिलाई कटाई तालिम दिएर उनिहरुलाई आत्म निर्भर बनाएको संस्था प्रमुख थापाले बताउनु भयो । आज देखी शुरु भएको तालिममा ३५जना महिला किशोरीको सहभागीता रहेको थियो । एक सहभागी महिलाले भने हामी जस्ता तमाम महिला तथा किशोरीहरु भारमा साझ बिहान मज्दुरी गर्नजाने बेला पटक पटक शोषणमा पर्ने गरेका छौँ ।

“हामीहरु आर्थिक रुपले कम्जोर छौँ छाक टार्न भारत धाउनु पर्छ भातर जादा हामीहरु प्रति दुब्यवहार गर्ने गरेको रुदै दुःखेसो पोख्नु भयो” । उनले भने सरकारको यो लाचार अवस्थाले हामी गरिवहरुलाई ठुलो मर्कापरेको छ । सरकारले हामी जस्तो पिडित महिलाको घाउँमा मलमपट्टी कहिले लागाउला कि ? उनले रुदै भनिन् “हामी भौतारी रहेका थियौ कोही नहुनेको भगवान सहारा हुन्छ भने झै हामीलाई यो संस्थाले ठुलो गुन लागाएको छ” ।

बाच्नको लागी सिपमुलुक तालिम दिदैछ यो तालिम बाट हामी लाभ लिई ब्यवसायी गर्ने सोच बनाएका छौँ । तालिममा सहभागी सबैले आफ्नो नयाँ जिवनरेखा कोरिरहेको बताए । -विमल धामीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु