मो इमरान खान/जेठ १५, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर हराएपछि परिवारले खोजी कार्य गरिदिनका लागि अनुरोध गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो इमरान खान/जेठ १५, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर हराएपछि परिवारले खोजी कार्य गरिदिनका लागि अनुरोध गरेक"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रहरी हबल्दार नै हराएपछि खोजिदिन आग्रह

२०७४, १५ जेष्ठ सोमबार ०६:००

मो इमरान खान/जेठ १५, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर हराएपछि परिवारले खोजी कार्य गरिदिनका लागि अनुरोध गरेका छन । 

इलाका प्रहरी कार्यालयमा बहादुरगजंमा जिल्ला प्रहरी कार्यालयबाट सरुवा भइ गएका हबल्दार मगर यही जेष्ठ ८ गतेबाट सम्पर्कविहीन भएको उनकी श्रीमती पेमकला खांस मगरले संचारकर्मीहरुलाई जानकारी दिएकी छन । 

जेष्ठ ८ गते बहांदुरगन्जबाट वडा प्रहरी कार्यालय चन्दौटासम्म पुगेका प्रमाणहरु भेटिएको र त्यहाँबाट सम्र्पर्क िवहीन भएको उनले जानकारी दिइन । मानसिक सन्तुलनमा समस्या भएको र एकपटक काठमाडौंबाट उपचार गराएर ल्याएको र पुनः त्यस्तो समस्या भएको कारण हराएको हुन सक्ने उनको श्रीमतीले बताइन । श्रीमानको खोजी कार्य गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदनसमेत उनले दिएकी छन । 

प्रहरीले यस्तो समस्या सिर्जना भएपछि परिवारलाई जिम्मा लगाउनु पर्ने उनका छिमेकी कृष्ण प्रसाद पाण्डेले बताए । तत्काल हराएको प्रहरीको खोजी कार्य गर्न प्रहरी तथा पत्रकारलाई उनकी श्रीमतीले आग्रह गरेकी छन । 

उता प्रहरी उपरिक्षक भोजजंग शाहले मानसिक सन्तुलन बिग्रिएको कारण प्रहरी हवलदार हराएको हुनसक्ने भएकोले तीव्ररुपमा खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक शाहल बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने