सास/जेठ १५, कालिकोट । साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास/जेठ १५, कालिकोट । साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्म"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालकेन्द्रीत जोखिम न्यूनिकरण गर्न कर्मचारीको क्षमता अभिबृदी

१५ जेष्ठ २०७४, सोमबार ०६:१०


सास/जेठ १५, कालिकोट । साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्ममा शुरु भएको छ । 

सेभ द चिल्ड्रेनको आयोजनामा साझेदार संस्थाहरु किर्डाक नेपाल र भिडीसेफ नेपाल अन्र्तगत सहयात्रा र युवा सशक्तीकरण कार्यक्रम अन्र्तगत कर्मचारीहरुको  बिद्यालय सुरक्षा योजना योजनाको आवश्यकता र महत्व, बिद्यालय सुधार योजनामा समावेश गर्नुपर्ने बिपत ब्यवस्थापनका पक्षहरुको पहिचान गर्नका साथै बिद्यालय सुरक्षा योजनाको नमुना तयार गर्न सहयोग पुर्याउने उदेश्यले सो तालीमको आयोजना गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत इन्द्र बिश्वकर्माले बताएका छन् । 

किर्डाक नेपाल कालीकोट  र भिडीसेफ नेपाल कालीकोटका २४ जना कर्मचारीहरुको सहभागीता रहेको  सो तालीम उद्घाटन सत्रको अध्यक्षता गर्दै सेभ द चिल्ड्रेन कालीकोटका जिल्ला संयोजक बिजय बिश्वकर्माले   बिद्यालय सुरक्षा र बिपत ब्यवस्थापन न्युनीकरणको क्षेत्रमा सवै कर्मचारीले बुझाईमा एक रुपताल्याई कार्यक्षेत्र भित्रका सवै बिद्यालयहरुमा बालकेन्द्रित बिपत जोखीम ब्यवस्थापन योजना निर्माण भई सवै बालबालिकाहरुले यसको ज्ञान थाहा पाउने बिश्वास ब्यक्त गर्नु भएको थियो । 

कालीकोट जिल्लाको सदरमुकाम स्थित होटल चन्द्रसुर्यमा आयोजना भएको उक्त तालीमको सहजीकरण सेभ द चिल्ड्रेनका शिक्षाअधिकृत प्रमोद न्यौपाने, जिल्ला संयोजक बिजय बिश्वकर्माले गरिरहनु भएको किर्डाक नेपाल कालीकोटका बालसंरक्षण अधिकृत धनिरामन्यौपानेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता