माधव बेल्वासे/जेठ १५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा ५ दिने आधारभुत रेडियो पत्रकारिता, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाश तालिम सम्पन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ १५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा ५ दिने आधारभुत रेडियो पत्रकारिता, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाश तालिम सम्पन्"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आधारभुत पत्रकारिता तालिम सम्पन्न

१५ जेष्ठ २०७४, सोमबार १५:३६


माधव बेल्वासे/जेठ १५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा ५ दिने आधारभुत रेडियो पत्रकारिता, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाश तालिम सम्पन्न भएको छ ।

रेडियो शिवराज कपिलवस्तुको आयोजनामा रहेको उक्त तालिमको समापन कार्यक्रममा वोल्दै पुर्व मन्त्रि ईश्वर दयाल मिश्राले  पत्रकारहरुले समाज परिवर्तन गर्न सक्ने भएकाले पत्रकारहरु सत्य समाचार इमन्दार रुपमा सम्प्रेशण गर्नुपर्ने वताए ।कपिलवस्तुको पश्चिमि क्षेत्रमा यस्तो तालिम संचालन गर्नु प्रशंसनीय रहेको मन्त्रि मिश्राले वताए ।तालिममा सकेका कुराहरुलाई व्याभारमा उर्तान नव प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

नेपाल पत्रकार माहासंघ कपिलवस्तुका कोषाधक्ष्य दिपक खडकाले पत्रकारिता गर्दा धेरै कठिनाईहरु आउन ेभएकाले हरेस खाए सफल पत्रकार वन्न नसकिने वताए । दक्ष पत्रकार वन्न सकेका संचारमाध्यमहरुले अवशरहरु प्रदान गर्ने खडकाले वताए ।


रेडियो शिवराजका अध्यक्ष शुभाषचन्द्र जयसवालको अध्यक्षता ,पुर्व भैतिक पुर्वधार तथा योजना मन्त्रि ईश्वर दयाल मिश्राको प्रमुख आतिथ्यता,रेडियो शिवराजका सचिव दिनेश चापागाई, कार्यसमिति सदस्य रिना गिरि, नेपाल पकार माहासंघ कपिलवस्तुका कोषधक्ष्य दिपक खड्का, शसस्त्र प्रहरि विन्धवासिनि गण चन्द्रौटाका सुर्वण थापा, समाजसेवि विजय जयसवाल, फरहान खानलगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य दिदै प्रशिक्षार्थिहरुले आफुले सिकेका कुराहरुलाई व्याभारमा उतार्नि वताएका थिए । ३२ जना सहभागि रहेको तालिममा प्रशिक्षकहरुलाई प्रशासां पत्रले सम्मान गरिएको थियो ।माधव वेल्वासेको स्वागत मन्तव्य रहेको कार्यक्रम दिपक केसिको सन्चालनमा सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता