पुस्कर महत । जेठ १६, सिंगटी। प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ । 

प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस्कर महत । जेठ १६, सिंगटी। प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ । 

प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

खोज तथा उद्धार तालिम सम्पन्न

२०७४, १६ जेष्ठ मंगलवार १४:४२

पुस्कर महत । जेठ १६, सिंगटी। प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ । 

प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत स्थानियलाई नै सक्रिय बनाउने उदेश्यले संचालन गरिएको तालिम आज सम्पन्न भएको हो । तालिममा बाढि, पहिरो, भु–कम्प, चट्याङ, आगलागी जस्ता प्रकोपहरुमा परि विचलित भएका व्यक्तिहरुको खोजी तथा विपदबाट प्रभावितहरुलाई पु¥याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी प्रशिक्षण दिइएको नेपाल रेडक्रस सोसाइटी धनगडी शाखाका प्रशिक्षक सिताराम जोशीले जानकारी दिए । सामुदायिक विकास मंचले दोलखामा संचालन गरेको “प्रयास” परियोजनाका संयोजक गोपाल कृष्ण बस्नेतका अनुसार आफैँ जोखीममा रुमालिएर अरुको खोजी तथा उद्धारमा सक्रिय हुन विशेषत युवाहरुलाई तालिम प्रदान गरिनु उपयुक्त हुने भए पनि केही युवा अवस्था पार गरिसकेका व्यक्तिहरु समेत सहभागि भएर उत्सुक्ताका साथ तालिम लिएको जनाइएको छ । युरोपेली समुदायको मानविय सहायता विभाग ९ईको० को आर्थिक सहयोग तथा ह्याण्डिक्याप इन्टरनेशनलसँगको साझेदारीमा सञ्चालन गरिएको तालिम सामुदायिक विकास मञ्च नेपाल मार्फत सञ्चालन भइरहेको विपद जोखिम न्युनिकरण “प्रयास” परियोजनाले सञ्चालन गरेको हो ।

तालिममा प्राप्त ज्ञानलाई प्रशिक्षार्थीहरुले प्रयोगात्मक विधिबाट समेत प्रस्तुत गरेका थिए । तालिमलाई धनगडि र भक्तपुर जिल्ला रेडक्रस शाखाका प्रशिक्षकहरुले सहजिकरण गरका हुन् । तालिममा साविकको लादुक र लामिडाँडा गाविसमा सञ्चालन भइरहेको विपद जोखिम न्युनिकरण “प्रयास” परियोजनाको खोज तथा उद्धार कार्यदलका ४० जना सदस्यहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला