२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युवा सञ्जालद्धारा अभिमुखीकरण तालिम सम्पन्न

२०७२, २१ चैत्र आईतवार १२:२६

विमल धामी, चैत २१, कन्चनपुर / जिल्लाको दक्षिणि क्षेत्र शंकरपुर गाविसमा गाविस स्तरिय युवा संजालद्धारा आईतवार १ दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय युवा निति र स्थानिय सुशासन सम्वन्धि प्रशिक्षण संगै अन्तरकृया आयोजना गरेको स्थानिय युवा संजालले जनाएको छ । स्थानिय युवा संजालका संयोजक अमर सिह रानाको सभापतित्वोमा स्थानिय विकासमा युवाको पहुचमा टेवा पुगाउने उदेश्यले सो कार्यक्रम आयोजना गरेको रानाले बताए ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा नितिको बारेमा कञ्चनपुर जिल्ला युवा संजाल कि प्रज्ञा महराले सहभागीहरु लाई युवा नितिको बारेमा स्पष्ट पार्नु भयो । यसै गरि प्रशिक्षक भुपेन्द्र पन्तले सुशासनको बारेमा युवाहरुलाई स्पष्ट पार्नु भएको थियो । उनले भने स्थानिय विकासमा युवाहरुको भुमिका महत्वपुर्ण हुने कुरा बताए । त्यसैले यो पिछडीएको ठाउँको युवाले विकासको काममा चासो राख्नु पर्नेमा जोड दिए ।

निय सहभागीहरुले भने यस्ता क्षमता अभिबृद्धि कार्यक्रम यहाँको आम नागरिकलाई दिए यस क्षेत्रको विकासमा निकै टेवा पुग्ने धारण ब्यक्तगर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु