३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

केरा पकाउने तथा पहेलो बनाउने च्याम्बरको परीक्षण शुरु

२३ चैत्र २०७२, मंगलवार १३:४६

भाष्कर के.सी/ चैत २३, कञ्चनपुर । कञ्चनपुरका व्यावसायिहरुले न्यु बालाजी फुड स्थापना गरी हरियो केरा पहेलो बनाउने च्याम्बरको स्थापना गरेको छ । परीक्षणको लागि आज बाट केरा पकाउन शुरु गरिएको छ ।

यो च्याम्बरको स्थापना संगै जिल्लामा रहेका केरा खेती गर्ने कृषक र अन्यफलफुल खेतीगर्ने कृिषकहरुलाइसमेत ठुलो राहतहुने भएको छ । केरा पकाएर पहेलो बनाउने च्याम्बर नहुदा नेपाली केराहरुले भारतबाट आउने केरासंग प्रतिस्पर्धा गर्न सकेको थिएन ।

भारतबाट आउने केरा पहेलो हुने र नेपालको हरियो हुने भएका कारण ग्राहकको रोजाइ समेत पहेलो केरा हुने हुँदा नेपाली केराले भारतिय केरासंग प्रतिस्पर्धा गर्न सकेको थिएन । नेपालमै पहिलो पटक केरा पकाउने र पहेलो बनाउने च्याम्बर भएको उक्त च्याम्बरका संचालक धिरेन्द्र चन्दले बताउनु भयो ।

नेपाली केरा कृषकहरुको समस्यालाई ध्यानमा राख्दै आफुहरुले च्याम्बर लगाएको, यसले केराखेती कृषकहरुलाइ ठूलो राहातपुग्ने समेत उहाँले बताउनु भयो । कुनै पनिऔषधिको प्रयोग बिना नै केरा पकाइने यो प्रबिधि मानव स्वास्थ्यकालागि पनि राम्रो भएको र यसले पाँच वटा च्याम्बरमा एक पटकमा ७५ टन केरा पकाउन सक्ने र एक हप्ताभन्दा बढी समय स्टोरेज समेत गर्न सक्ने क्षमता रहेको संचालकचन्दले बताउनुभएको छ । १ करोड ५० लाखको लागतमा च्याम्बरको स्थापनाभएको संचालक चन्दले जानकारी दिनुभएको छ । न्यु बालाजी फुड च्याम्बरको नामबाट पहिलोपटकच्याम्बरको स्थापनाभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ