२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यौनधन्दामा संलग्न रहेको आरोपमा होटलबाट आधा दर्जन महिला-पुरुष पक्राउ

२०७४, १८ जेष्ठ बिहीबार ११:२६


राम नारायण पंडित/जेठ १८, सिरहा । वेश्यावृतिको आरोपमा मिर्चैयाको कटारी चौकमा रहेको राहुल होटल एण्ड लजँमा प्रहरीले छापामारी गरी आधा दर्जन महिला पुरुषलाई पक्राउ गरेको छ । मंगलबार राति गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले होटलमा छापामारी गरि यौनधन्दामा संलग्न रहेको आरोपमा होटलका संचालक सहित आधा दर्जन महिला र पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ परेका मध्ये संचालक सहित २ महिला र एक पुरुषलाई सार्बजनिक अपराध अन्तर्गत मुद्धा चलाईएको मिर्चैयाको प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । अन्यको चेताबनी दिई परिबारको जिम्मा लगाइएको डिएसपी बज्राचार्यले जानकारी दिए । 

मिर्चैयाको कटारी चौकमा संचालित अधिकांश होटलहरुमा दिनदहारै खुल्लेयाम यौनधन्दा भईरहेको गुनासो बढेपछि निगरानी बढाएको डिएसपी बज्राचार्यले दाबी गरे । सिरहाको मिर्चैया, गोलबजार, लहान लगायतका स्थानहरुमा संचालित अधिकांश होटल तथा लजँसबहरुमा खुल्लेयाम यौनधन्दा भईरहेको स्रोतको दाबी रहेको छ ।

  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल