दलसिंह गिरी/जेठ १८, कालिकोट । शान्तिका लागि रफत भन्ने मुल नाराकासाथ काठ्माणौमा गठित रफत संचार क्लव कालिकोटमा पनि आज एक कार्यक्रमका बिच गठन गरिएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/जेठ १८, कालिकोट । शान्तिका लागि रफत भन्ने मुल नाराकासाथ काठ्माणौमा गठित रफत संचार क्लव कालिकोटमा पनि आज एक कार्यक्रमका बिच गठन गरिएको छ । <"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शान्तिका लागि रफत कालिकोटमा गठन

२०७४, १८ जेष्ठ बिहीबार १५:००


दलसिंह गिरी/जेठ १८, कालिकोट । शान्तिका लागि रफत भन्ने मुल नाराकासाथ काठ्माणौमा गठित रफत संचार क्लव कालिकोटमा पनि आज एक कार्यक्रमका बिच गठन गरिएको छ । 

बिगत बर्षदेखि जिल्लाका बिभिन्न मिडियामा क्रियाशिल पत्रकारहरुको एक भेलाबिच क्लवको गठन गरिएको हो । जिल्लाको राजनैतिक धार्मिक पर्यटकिय लगायतका बिषयहरु उजागर गर्न तथा यसको बिकासमा पैरवी गर्न कालिकोटका पत्रकार बिस्नतप्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । 

जसमा उपाध्यक्ष रेडियो चंखेलीका बिश्वनाथ पसम्खाडा, सचिवमा रेडियो मालिका एफएमका रमेश बोगटी, सह सचिवमा रेडियो नेपाली आवाजका कर्ण कुमाल, कोषध्यक्षमा रेडियो नयाँ कर्णाली एफएमका रोजिना रावल र सदस्यहरुमा रेडियो चंखेलीका लक्ष्मी तिमिलसेना, रमेश सुनार, रेडियो मालिकाका पुष्पराज भट्टराई, साधना शाही रहेका छन् ।

बरिष्ट पत्रकार एवं रेडियो नयाँ कर्णाली एफएमका स्टेशन म्यानेजर भरतराज बिष्ट, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, रिपोटस क्लव नेपालका अध्यक्ष लंकराज धमाला, रेडियो चंखेली एफएमका स्टेशन म्यानेजर दिलीपकुमार शाही लगायतका पत्रकारहरुको सहभागीता भेलाको आयोजना गरी संचार अभियानलाई थप प्रभावकारी बनाउन रफत संचार क्लव कालिकोटको गठन गरिएको नवगठित क्लवका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल