अभिमनु कुमार पटेल/जेठ १९, रौतहट । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अभिमनु कुमार पटेल/जेठ १९, रौतहट । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङला"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

समाजसेवी यशोदाका छोराको जन्म दिनमा दुई अपाङलाई राहत सहयोग वितरण

२०७४, १९ जेष्ठ शुक्रबार ०८:३२


अभिमनु कुमार पटेल/जेठ १९, रौतहट । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङलाई राहत सामग्री वितरण गरिएको छ । 

चन्द्रपुर नगरपालिका वडा नं. १० बाल्चनपुर टोलमा ९० वर्षिया अपांग सिपती देवी माझी तथा सोही वडाका ७५ बर्षिया अपांग रजकलिया देवी पासवानलाई जनही ५० केजी चालम तथा एक एक थान साडी राहत स्वरुप प्रदान गरिएको हो । 

अपांग र असहायका सहारा बनेकी यशोदा थापाले आफ्ना जेठा छोरा उत्सव सुवेदीको जन्मदिन असहाय र अपांगको सहयोग गर्दै मनाउने अभिप्रयाले पठाएको रकमबाट उक्त सामग्रीहरु खरिद गरि स्थानिय बालचपुरबासी विगु पासवानको सहयोगमा वितरण गरिएको हो । 

विधवा ९० वर्षिया सिपती माझीको दुबै आँखा नदेखिनुको साथ उनका लालन पालनका लागि एक छोरी बाहेक अरु कोही नरहेको त्यस्तै अर्का ७५ वर्षिया विधवा रजकलिया देवी पासवानको दुबै खुट्टा काम नलाग्ने भएकाले सहयोगको गरिएको सहयोगमा सक्रिय भुमिका खेल्दैं आएका युवा प्रभावशाली समाजसेवी पत्रकार रिपोर्टस क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेलले जानकारी गराउनु भएको छ । 

आफुहरु जस्ता अपांग र असहायलाई यस्ता सहयोग गरेकी यशोदाका छोराको दिर्घायुको कामना समेत माझी र पासवानले गरेकी थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल