माधव बेल्वासे/जेठ १९, कपिवलस्तु । माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने भएको छ । 

राष्ट्रिय जनता पाटी नेपाल कपिलवस्तुले आफ्नो अन्दोलनको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ १९, कपिवलस्तु । माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने भएको छ । 

राष्ट्रिय जनता पाटी नेपाल कपिलवस्तुले आफ्नो अन्दोलनको क"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने

२०७४, १९ जेष्ठ शुक्रबार १३:०४


माधव बेल्वासे/जेठ १९, कपिवलस्तु । माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने भएको छ । 

राष्ट्रिय जनता पाटी नेपाल कपिलवस्तुले आफ्नो अन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । राजपा नेपाल कपिलवस्तुको चन्द्रौटामा बसेको बृहत बैठककले अन्दोलनलाई सशक्त पार्दै लैजाने निर्णय गरेको छ । 

राजपाको केन्द्रीय निर्देशन अनुसार जेठ १८ गते देखी २० गते सम्म गाउपालिका, नगरपालिकामा अन्दोलन परिचालन समिती गठन, जेठ २२ गते राण्ननितिक बैठक तथा अन्तरक्रिया गर्ने जानएको छ . त्यस्तै राजपाले २३ गते ठोस कार्यक्रम बनाई शसक्त अन्दोलन गर्ने , २४ गते सबै गाउपालिका, नगरपालिका विशाल विरोध सभाको अयोजना गर्ने र जेठ २५ गते मधेश, थारुहट लिम्वुवानमा दिनको १ बजे देखी ३ बजे सम्म दुई घण्टा चक्का जाम गर्ने निर्णय गरेको छ ।

मधेशका मागलाई सम्वोध नगरि कुनै पनि हालतमा स्थानिय तहको चुनाव हुन नसक्ने कार्यक्रममा नेताहरुले वताए । राजपा शिवराज नगरपालिकाका अध्यक्ष मण्डलका अध्यक्ष मोहम्मद मुस्ताफ खाँको अध्यक्षतामा भएको कार्यक्रममा राजपा नेता तथा  पुर्व मन्त्री इश्वर दयाल मिश्रा, रविदत्त मिश्रा, मगंल प्रसाद गुप्ता, विजय जयसवाल, गंगेश तिवारी, फरहन अकबाल खा, मेनाज खा पप्पु, बालजी चौधरी, अरविन्द सिह, हरीहर मिश्र लगायतका नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल