२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमका छोरा आर्यनले चुमे गोल्डेन स्टार उपाधी

२०७३, ७ बैशाख मंगलवार ००:१९

aryan thakuri

भाष्कर के.सी । बैशाख ७, कञ्चनपुर । केही दिन अघि सुदूरपश्चिममा आफनो जित सुनिश्चित गर्न भोट माग्दै हिडेका आर्यन ठकुरी, कान्तिपुर मोडेल एजेन्सी र सङ्गीत नेपालको संयुक्तले देशव्यापी रुपमा आयोजना गरेकोे गोल्डेन स्टार खुल्ला एकल गायन प्रतियोगितामा सबै सहभागीलाई पछाडी पार्दै उपाधी चुम्न सफल भएका छन् ।

उपाधी सँगै उनले रु १ लाख नगद हातपारेका छन् भने २ वटा फिल्ममा उनको आवाजमा गित रिकड्ङ्गिको मौका समेत पाएका छन् त्यसै गरी कान्तिपुर एजेन्सीको वार्षिक क्यालेण्डरमा उनका तस्वीर, फोटो सुट र गोल्डेन स्टारको टाइटल हात पर्न सफल भएका छन् ।
उनी सँगै फाइनलमा पुगेका विभुषण राईलाई ७५ हजार भोटले पछि पार्दै उनले यो सफलता हात पारेका हुन उनले कुल ५ लाख २०हजार भोट प्राप्त गर्न सफल भएका छन् ।

फाइनल मा विजय भए पछि उनले फोन मार्फत जिताउन सहयोग गर्नु हुने सम्पुर्ण देशवासी, विदेशमा रहेका नेपाली दाजुभाई र सुदूरपश्चिम बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण लाई धन्यवाद दिएका छन् भने सुदूरको छोराले सफलता हात पारेकोमा सुदूरपश्चिमका वासिन्दा पनि खुशी जताएका छन्् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ