३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

खेलाडीहरुको संघर्षमा आधारित चलचित्र ‘‘मिसन खेलाडी’’को च्यारटी सो

१० बैशाख २०७३, शुक्रबार ०१:४०

भाष्कर के.सी । बैशाख ९, कञ्चनपुर । आफ्नो जीवनको लामो समय खेलमा विताएका एक खेलाडीले खेल संघै संघर्ष र राजनीति कसरी खेलिन्छ खेलाडीको जीवनमा भन्ने वृतान्त सबै कुरा लाई चलचित्र मार्फत सम्पुर्ण दर्शक माझ एउटा खेलाडीको संघर्ष मा आधारिता पठकथा लिएर आएका छन् ।

२२ वर्ष सम्म कँराते खेलमा लागेका खेलाडी निरन्जन थापाले राष्ट्रिय खेलाडीहरुको अत्यन्त पिडादायी कथामा आधारित चलचित्र “मिसन खेलाडी” लिएर आएका छन् । सिन्धुपलाञ्चौक र काठमाण्डौको सेरोफेरोमा छायांकन गरिएको उक्त चलचित्रका निर्माता ज्योती थापा र सुशिल शाही रहेका छन् भने निर्देशकमा निरञ्जन थापा आफै रहनुभएको छ । कलाकारको मुख्य भुमिकामा पनि थापा आफै र सुष्मा कार्की रहनु भएको छ ।

सानै उमेर देखि चलचित्र बनाउन शौखिन थापाले स्थानीय स्तरमा कञ्चनपुरमा उनको अगंरक्षक नामक चलचित्र बनाएर फिल्म दुनियामा होमिएका थापाले संघर्षको केहि वर्ष नायक नायिकाको स्टण्टमेन भएर पनि खेल्नु भयो । यसरी थुप्रै फिल्ममा आफनो योगदान दिएका थापाले खेल जिवनमा आधारित मिसन खेलाडीको रिलीज यही पुष ३ गते काठमाण्डौका हलहरुमा गर्नु भएको थियो ।

यही चलचित्रलाई बैशाख ११ गते १० बजे विहान सेती महाकाली टाकिज मा च्यारटी सो गर्न लागेको थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’