३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा मेलमिलापद्धारा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

११ बैशाख २०७३, शनिबार ०८:०७

विमल धामी/बैशाख ११, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा सनिवार सामुदायिक मेलमिलाप केन्द्रद्धारा १ दिने अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समुदायका विबाद समुदायमै मिलाउँनका लागी मेलमिलाप केन्द्रले राजनितिक दल, वडानागरिक मञ्चका प्रतिनिधि, बिभिन्न स–सस्थाका प्रतिनिधि लगाएत स्थानिय नागरिकको सहभागी गराई अनुभव आदान प्रदान तथा १ बर्ष भित्र मेलमिलाप केन्द्रले गरेका कृयाकलाको समिक्षा गरिएको थियो संयोजक हर्क देव जोशीले जानकारी दिनुभयो ।

बेल्डाँडी सामुदायिक मेलमिलाप केन्द्र स्थापना भए पछि यहाँ ५५ वटा बिवादहरु दर्ता भएका छन् भने यस मध्ये ५१ वटा घटना सामाधान भएको बेल्डाँडी मेलमिलापका संयोजकले बताउँनुभयो ।

कार्यक्रममा सहभागीहरुले यो कार्यक्रममा आएर मेलमिलाप सम्वन्धि थुप्रै ज्ञान हासील गरेको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’