२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अधिकांस ट्रयाक्टर नियम विपरित संञ्चालन

२०७३, १६ बैशाख बिहीबार १४:०९

बैशाख १६, कञ्चनपुर । कृषि प्रयोजनका लागि भन्सार छुटमा ल्याईएका कञ्चनपुरका अधिकांश ट्रयाक्टर नियम विपरीत सञ्चालनमा रहेको पाईएका छन । नियमनकारी निकाय महाकाली अञ्चल यातायात कार्यालय कञ्चनपुरले अनुगमन नगर्दा ट्रयाक्टर धनिले मनपरी ढंगले सञ्चालनमा ल्याएका हुन ।

सरकारले कृषि उपकरण प्रयोजनमा ल्याईने ट्रयाक्टरको पाँच प्रतिशत मात्र भन्सार लिने कानुनि प्रावधान छ । यो वाहेकका प्रयोजनका लागि निर्यात भएका ट्रयाक्टरले यो सुबिधा पाउदैन्न । ९५ प्रतिशत भन्सार छुट पाएका अधिकांस ट्रयाक्टरको यो लापरबाहीको हद कञ्चनपुरमा मौलाएको छ । भारी भन्सार छुटमा कृषि उपकरणका रुपमा आयात गरीएका ट्रयाक्टर निर्माण सामाग्री ढुवानि गर्ने लगायतका काममा प्रयोग हुने गरेको पाईएको हो ।

यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा हजार बढी दर्ता रहेका अधिकाशं ट्रयाक्टरहरु कृषि प्रयोजनका लागि दर्ता भए पनि नियम र कानुनको धज्जी उडाउदै ट्रयाक्टर धनिले निर्माण सामाग्री ढुवानि गर्ने गरेका छन । सवारी साधनको नियमन र अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र सवारी साधन दर्ता अनुमनि पत्र दिने निकाय यातायात व्यवस्था कार्यालयको लापवार्हीका कारण नियम विपरीत संचालनमा ल्याईएका ट्रयाक्टरलाई कानुनी दायरामा ल्याउन नसकिएको भेटिएको छ ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख खेम प्रसाद चौधरीले कृषि प्रयोजनका लागि दर्ता भएका ट्रयाक्टरले निर्माण सामाग्री ढुवानि गर्न नपाउने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ