२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर निर्माण व्यवसायी संघको २५औं कार्यकारणी समितिको निर्वाचन सम्पन्न

२०७३, २६ बैशाख आईतवार ०२:५६

बैशाख २६ कञ्चनपुर । कञ्चनपुर निर्माण व्यवसायी संघको २५ औं कार्यकारणी समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ ।

उक्त निर्वाचनबाट अध्यक्ष पदमा गजेन्द्र बहादुर चन्द निर्वाचित हुनु भएको छ । दोस्रो पटक निर्माण व्यवसायी संघको नेतृत्व समाल्ने अवसर पाएका चन्दले प्रतिस्प्रर्धी गजेन्द्र थापालाई १० मतले पराजित गर्नुभयो । अध्यक्ष चन्दले १ सय ४२ मत प्राप्त गरे भने थापाले १सय ३२ मत पाए ।

त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा निरञ्जनप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा पुष्पराज अवस्थी १ सय ७१ मतले निर्वाचित भए । महासचिबमा लक्ष्मणदत्त लेखक निर्विरोध निर्वाचित भएका छन । त्यसैगरी संघको सचिबमा १ सय ५० मत ल्याउदै राजेन्द्र बहादुर चन्द निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी खगेश्वर प्रसाद पाण्डेयले १ सय २० मतमा चित्त बुझाए ।

निमार्ण व्यवसायीको निर्वाचनमा कोषाध्यक्षमा पदमा पहिलो पटक महिला बाट निर्मला भट्ट निर्वाचित हुनु भएको छ । उहाँले भुवनेश भट्टलाई २८ मतले पछि पार्दै १ सय ५० मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी सह कोषाध्यक्षमा महेश चन्द १ सय ३९ मत ल्याउदै निर्वाचित भए । उनका प्रतिद्धन्दी देवीदत्त जोशीले १ सय ३० मत पाए ।

समितिको सदस्य पदमा अमर बहादुर मल्लले १ सय ४२, योगेन्द्र ठकुराठीले १ सय २७, हेम महरा १सय २४, दिपेन्द्र पन्त १ सय १६, रविन्द्र केसी १ सय १२, विश्णु बहादुर सिंह १ सय ४ र गोरे सिंह ऐर ९९ मत ल्याउदै सदस्य पदमा निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा