जेठ २५, नुवाकोट | विदुर नगरपालिका–८ बगुवामा करेन्ट लागेर आज एक वृद्धाको ज्यान गएको छ । 

आफ्नै घरछेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लाग्दा ७४ वर्षीया "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, नुवाकोट | विदुर नगरपालिका–८ बगुवामा करेन्ट लागेर आज एक वृद्धाको ज्यान गएको छ । 

आफ्नै घरछेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लाग्दा ७४ वर्षीया "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु

२५ जेष्ठ २०७४, बिहीबार १६:३१

जेठ २५, नुवाकोट | विदुर नगरपालिका–८ बगुवामा करेन्ट लागेर आज एक वृद्धाको ज्यान गएको छ । 

आफ्नै घरछेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लाग्दा ७४ वर्षीया मैजम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । नयाँ बनाएको घर नजिकै घाँस काट्न लाग्दा तारमा छोएर करेन्ट लागी गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै