दान बहादुर बुढा/जेठ २६, मुगु । 'खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व' भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/जेठ २६, मुगु । 'खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व' भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आनिबानी परिवर्तनका लागी दर्जनौ बस्तीमा सरसफाई सामाग्री बितरण

२०७४, २६ जेष्ठ शुक्रबार १३:००


दान बहादुर बुढा/जेठ २६, मुगु । 'खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व' भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन्चालन हुने सरसफाई सप्ताहको अवसरमा मुगुको स्थानीय सस्था हिमाली ग्रामीण यूवा समाज विकास केन्द्रले मुगु जिल्लामा रहेका सरसफाइ सप्ताहको अवसरमा मानिसको व्यक्तिगत सरसफाईमा आनिबानि परिवतनको लागी दर्जनै बस्तीमा बाल्टी, फिल्टर तथा सरसफाई सामाग्री भएको हाईजिनिक किट लगायत सामाग्रीहरु बितरण गरेको छ ।

जिल्लामा रहेका गरीब दलित तथा विपन्न बस्तीका मानिसहरुले हात मुख नधुई खाने र सरसफईमा ध्यान कम भएको हुदा सरसफाईकै कमिका कारण लाग्न सक्ने बिभिन्न सरुवारोगहरुको रोकथाम गरी नियमित सरसफाई गर्ने बानि बसाल्लनकोलागी मुगु जिल्लामा रहेकोभामबाडा, कार्कीबाडा, झयारी, बिस्टबाडा, सिगाडी, बालै, तलिबालै, तुम, माथी तुम, साहाखोला, ढुम गाँउमा रहेका ३ हजार घरघुरीमा हाईजिनिक किड १ हजार ५ सय थान र, पानिराख्ने बाल्टीन ३ हजार थान र २५ वटा विद्यालयमा सुद्द पिउने पानीका लागि फिल्टर बितरण गरेको छ ।

पूर्ण सरसफाईको प्रवद्धन, व्यक्तिगत सरसफाईमा बानीको विकासका लागि हामलिे यूनीसेफ नेपालको सहयोगमा दलित तथा विपन्न वस्तीका ३००० घरधुरीलाई बाल्टी, १५०० घरधुरीलाई हाईजिन किट र २५ वटा विद्यालयमा सुद्द पिउने पानीका लागि फिल्टर वितरण गर्ने लक्ष्य राखी बाल्टी, हाईजिन किट तथा फिल्टर वितरण गरिएको हिमाली गा्रमीण युवा समाज बिकास केन्द्रका अध्क्षय मिन बहादुर रावलले बताएका छन ।


रावलका अनुसार अशिक्षित गरीबि दलित बिपत्न पछि परेका जनताहरुको बानि बिकासको परिर्वतन गर्नको लागी ४ बाट लुगा धुने साबुन, ४ बटा नुहाउने साबुन, २ बटा ताबेल,लुगा सुकाउने डारी,४ थान नङ्गकट, ५ बटा बुरुस, लेडीड पेन्टी २ थान, महिनाबारी भएको बेला प्रयोग गर्ने सेनेटरी प्याट, २ थान प्यान्टी, १ थान साबुन राख्ने डीब्बा, २ थान कोलगेट, लगाएतका सामान बितरण गरेको बताएका छन । 

स्थानिय गरीब,दलीत बिपत्न र्बगका ब्यातिmहरुले सरसफाईको सामाग्रीहरु पाएपछी खुसीहुदै यी सामाग्रीहरु पाएकोका खुसीहुदै दिएको सामान सकिएपनि हामी नियमित प्रयोग गरीरहने भन्दै खुसीभको ढुम गाँउकी स्थानिय बासी खुम्मेनि बिकले बताएकी छन ।

देश ब्यापी सरसफाई चलिरहेको समयमा मुगु जिल्लामा रहेका सरकारी गैर सरकारी सघ सस्था हरुले आ–आफ्नो बिभिन्न कार्या गदौ आईरहृका छान भन हिरीसडेका सस्थाले हिजा आज २ हजार देखी ३ हजार घर घरीमा रहेका बिभिन्न बिपत्न गरीव दलित लगाएत अन्य समुदायका मानिसहरुलाई बाल्टीङ्क,लगाएत बिभिन्न सरसफाईका सामाग्रीहरु बितरण गरेको जिल्ला बिकास समितिका प्रमुख तथा जिल्ला स्वास्थ्य समनय समितिका सभापति बिजय राज पौडेलले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल