माधव बेल्वासे/जेठ २६, कपिलवस्तु । १८औ राष्ट्रिय सरसफाई सप्ताहको अवशरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सवन्धि सामुदायक नाटक,¥यालि माईकिङ जस्ता कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ २६, कपिलवस्तु । १८औ राष्ट्रिय सरसफाई सप्ताहको अवशरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सवन्धि सामुदायक नाटक,¥यालि माईकिङ जस्ता कार्"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरसफाई सप्ताहको अवसरमा कपिलबस्तुमा सामुदायक नाटक

२६ जेष्ठ २०७४, शुक्रबार १३:०४


माधव बेल्वासे/जेठ २६, कपिलवस्तु । १८औ राष्ट्रिय सरसफाई सप्ताहको अवशरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सवन्धि सामुदायक नाटक,¥यालि माईकिङ जस्ता कार्यक्रमलाई तिव्रता दिईएको छ । 

खुल्ला दिशा मुक्त गर्नु छु २०१७ भित्र,सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने नारा सहित खुल्ला दिशा मुक्त अभियान समेत सफल हुने उद्देश्यले यो अभियानलाई तिव्रता दिएको जिल्ला विकाश समितिका अगुवा वास सहजकर्ता अर्जुन वेल्वासेले वताए । 

जिल्ला समन्वय समिति पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना दोस्रो चरण कार्यक्रम अन्तरगत जिल्लाका वासघोर,विजुवा,पकडि,फुलिका,सोमदि महाराजगञ्ज पथ्थरदेहिया,हरदैना लगाएतका ठाउमा नाटक मार्फत चेतनामुलक कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा खुल्ला दिशा मुक्त क्षेत्रका पकृया,दुषित पानि खादा लाग्ने रोगहरु वारेका जानकारि मुलक सन्देश प्रदान गरेको सहजकर्ता वेल्वासेले जोड दिए ।शुक्रवार पथरदेहिया भएको सामुदायक नाटक मा दुषित खानाले निम्तयाउने रोगहरुको वारे जानकारि गराईएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या