जेठ २७, रामेछाप। रामेछापको सदरमुकाम मन्थली बजारक्षेत्र शनिबारवाट हर्न निषेधित गरेकोे छ ।

तामाकोसी ढुवानी सेवा समिति मन्थली र जिल्ला ट्राफिक प्रहरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  जेठ २७, रामेछाप। रामेछापको सदरमुकाम मन्थली बजारक्षेत्र शनिबारवाट हर्न निषेधित गरेकोे छ ।

तामाकोसी ढुवानी सेवा समिति मन्थली र जिल्ला ट्राफिक प्रहरी "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली बजारभित्र प्रेसर हर्न बजाउन निषेध

२०७४, २७ जेष्ठ शनिबार १२:४७

 जेठ २७, रामेछाप।
रामेछापको सदरमुकाम मन्थली बजारक्षेत्र शनिबारवाट हर्न निषेधित गरेकोे छ ।

तामाकोसी ढुवानी सेवा समिति मन्थली र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको संयुक्त पहलमा मन्थली बजार भित्र प्रेसर हर्न बजाउन निषेध गरिएको हो । मन्थलीको भैसेश्वर देखि आकाशेसम्म प्रेशर हर्न वजाउन नपाइने जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।

प्रेसर हर्न बारे जानकारीकाे लागि अाकासे र रणजाेर खाेलामा सचेतना वाेर्ड समेत राखिएकाे छ ।

अनावश्यक हर्नले ध्वनी प्रदुषण हुने गरेकाे छ । हर्न निषेध अभियान भन्ने वित्तिकै पूर्ण रूपमा निषेध होइन । सामान्य अवस्थामा नबजाउन यो अभियान आएको हो । दुइटा अवस्थामा हर्न बजाउन पाइन्छ ।

एउटा घुम्तीमा र अर्को चालकलाई हर्न नबजाउँदा दुर्घटना हुनसक्छ भन्ने लाग्यो भने हर्न बजाउन पाइन्छ ।

राजधानीमा बैशाख १ गतेबाट हर्न निषेध गरिएकाे थियाे ।
उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा थियाेे ट्राफिक महाशाखाले जनाएकाे छ ।

हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको प्रहरीकाे दावी छ ।

उपत्यकामा हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ ।

हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व सङ्कलन गर्दै आएको छ । मेलिना यस्माली मगरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु