सास । जेठ २७, बर्दिया ।

“समाजको लागि यूवाको एक दिन”  भन्ने मूला नाराका साथ राष्ट्रिय सरसफाई सप्ताह अभियान चलिरहँदा जिल्लाको बढैयाताल गाउँपालिकाको मैनापोखरमा सरसफाई कार्यक्रम गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । जेठ २७, बर्दिया ।

“समाजको लागि यूवाको एक दिन”  भन्ने मूला नाराका साथ राष्ट्रिय सरसफाई सप्ताह अभियान चलिरहँदा जिल्लाको बढैयाताल गाउँपालिकाको मैनापोखरमा सरसफाई कार्यक्रम गरिएको छ ।

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मैनापोखरमा सरसफाई अभियान

२०७४, २७ जेष्ठ शनिबार १२:५१

सास । जेठ २७, बर्दिया ।

“समाजको लागि यूवाको एक दिन”  भन्ने मूला नाराका साथ राष्ट्रिय सरसफाई सप्ताह अभियान चलिरहँदा जिल्लाको बढैयाताल गाउँपालिकाको मैनापोखरमा सरसफाई कार्यक्रम गरिएको छ ।

 

जिल्ला यूवा समिति बर्दियाले बुधबार बर्दियाको मैनापोखरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । समितिले आयोजना गरेको सरसफाई अभियानमा  बबई बहुमुखी क्याम्सका अध्यक्ष बालकृष्ण लामिछाने, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक देबेन्द्र कुमार मल्ल , बढैयाताल स्थित नेपाली सेनाको चेक पोष्टमा कार्यरत सैनिकहरु, बजार ब्यबस्थापन समिति, शिक्षक तथा  बिद्यार्थीहरु, समाज सेवी लगाएत ५० भन्दा बढिको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।  

सरसफाई कार्यक्रम मैनापोखर बजार क्षेत्र तथा शारदा बहुमुखी क्याम्पस क्षेत्रभित्र गरीएको जिल्ला यूवा समिति बर्दियाका  प्रमुख निलकण्ठ रेग्मीले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल