खकेन्द्र केसी
जेठ २८, सल्यान ।
सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
जेठ २८, सल्यान ।
सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती नि"/>
६ माघ २०८२, सोमबार
समाज

सहकर्मीको गिरफ्तारीको विरोधमा राप्तीको क्रान्तिकारी पत्रकार संगठन

२८ जेष्ठ २०७४, आईतवार ०६:३९

खकेन्द्र केसी
जेठ २८, सल्यान ।
सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती निकालेको हो ।
संगठनका राप्ती व्यूरो संयोजक डिल्लीराज रावतले हस्ताक्षर गरेको विज्ञप्तीमा लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको भनिएको छ । 
नेताहरुसंग बसेर छmलफल गरेकै आधारमा र लेखेकै आधारमा राप्तिका पत्रकारहरु पुष्टमान घर्ती, राजेन्द्र राउत, यांक पुनलाई हिरासतमा राख्नुका साथै सार्वजनिक मुद्दा चलाएको,  हरि भण्डारी र लिलाराम बुढालाई नियन्त्रणमा लिएर केरकार गरिएको र संगठनमा आवद्ध व्यक्तीहरु कार्यरत संचार माध्याममा विभिन्न आक्षेप लगाएको भनिएको छ । 
विज्ञप्तीमा विना कारण गिरफ्तार र सार्वजनिक मुद्दा लगाउने घटनाको घोर भत्सर्ना गर्दै पत्रकारहरुको रिहाइको निम्ती पहल गर्न विभिन्न निकायमा अनुरोध गरिएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या