२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा ७५ कीलो चरेश बरामत

२०७२, ३० भाद्र बुधबार ०६:४१

डिवि विष्ट/ भदौ ३०, बझाङ । जिल्ला प्रहरी कार्यलय बझागले७५ कीलो चरेश बरामत गरेको छ । बुधबार विहान २ बजे बझाग जिल्लाको मटेला गाविस वर्डा नः ८ भाँडे बजारको ब्याशि शाखा सडकमा लागु औषध चरेश बरामत गरेको हो । मटेला प्रहरी चौकी बाट खटियको टोलीले उत्त चरेश बरामत गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिनु भयो । बुधबार राती गोप्य सुचनाका आधारमा लागु औषध चरेश बरामत गरेको जिल्ला प्रहरी कार्यलय बझाङले जनायको छ ।  मटेला प्रहरी चौकी बाट असै चेत बहादुर बुढा ऐरको नेतृत्वमा खटी गएको टोलीले चरेश सहीत ९ जना ब्याक्तीलाई नियन्त्रणमा लिएको हो ।

chares baramat
जसमा बझाग जिल्ला दौलीचौर गाविस वर्डा नः ९ निबासि ३४ बर्षिया लाल बहादुर बोहराको झोला बाट १० की.ग्रा., सोही ठाँउ निबासि २८ बर्षिया विनोद बोहराको झोला बाट १० कि.ग्रा. , बझाग जिल्ला सुर्मा गाविस वर्डा नः ८ निबासि ५५ बर्षिया जय बहादुर जेठारा बाट ४ किलो , सो गााविस वर्डा नः ३ निबासि २९ बर्षिया लोकेन्द्र बोहरा बाट ८ कीलो , वार्डानः ७ निबासि ५५ बर्षिया गजेन्द्र बोहरा बाट ९ कीलो , कणेल गाविस वर्डा नः ५ निबासि ६० बर्षिया हरी सार्की बाट १५ कीलो ५ सय ग्राम लागु औषध चरेश बरामत गरेको प्रहरी प्रमुख अधिकारीले बताउनु भएको छ ।

त्यसै गरी बझाग जिल्ला कडेल गाविस वर्डा नः५ निबासि २१ बर्षिया बिबेक राज उपाध्याय बाट १८ कीलो ५ सय ग्राम , भामचौर गाविस वर्डा नः २ निबासि ३४ बर्षिया प्रेम बहादुर बोहरा पनी सो कारो बारमा संग्लग्न भएको र सो ब्याक्ती बाट १६ हजार २ सय ३० रुपैया नगद फेला पारेको जनाईएको छ । त्यस्तै बझाग जिल्ला घर भएका कडेल गाविस वर्डा नः ५ निबासि ३० बर्षिया रामलाल उपाध्याय पनी कारोबारमा संग्लग्न भएकोले जिल्ला प्रहरी कार्यलयमा नियन्त्रणमा लिएको अधिकारीले बताउनु भयो । बुधबार जिल्ला प्रहरी कार्यलयले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गरायकोे हो । बा १० च ५७८८ नम्बरको जिप र से १ च १०४५ नम्बरको जिपलाई समेत अनुसन्धनाका लागी नियन्त्रण लिएको जनाईएको छ ।

bajhang district news
लागु औषध चरेश कस्को हो भन्ने एकीन नभएको अनुसन्धान जारी रहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनु भयो । लागु औषध ओसार पसरामा संलग्न नौ जनालाई अनुसन्धान गरी लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार १० कीलोग्राम देखी माथी जति सुकै भए पनी २ बर्ष दुखी १० बर्ष सम्म कैद र रु १५ हजार देखी १ लाख रुपैया सम्म जरीवाना हुने कानुनि प्रवधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ