२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

छोराको विवाहको लागी केटी खोज्न हिडेका एक जनाको भीर बाट लडेर मृत्यु

२०७२, १० आश्विन आईतवार ०६:०९

डिवि विष्ट, असोज १०, बझांग / भीर बाट लडेर एक जनाको मृत्यु भएको छ । देउलेख गाविस वर्डा नः ८ निबासि ५२ बर्षिया नरेन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । ९ गते बेलुकी देउलेख बजार बाट घर जानको लागी हीडेका धामीको देउलेख गाविस वर्डा नम्बर १ नजिकैको भिर बाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घर बाट छोराको विवाहको लागी केटी खोज्न हीडेका धामीको राती भिर बाट लडी घटना स्थलमा नै मृत अवस्थामा फेला परेको प्रहरी चौकी स्याडीका सही नारायण गीरीले जानकारी दिनु भएको छ ।

सही गीरीका अनुसार भिर बाट लडेर मृत अवस्थामा स्थनीयले देखे पछि प्रहरीलाई खबर गरेको अनुसन्धन गर्दा केही समय पछि मात्र मृतकको अवस्थाको बारेमा जानकारी भएको बताउनु भएको छ । मृतकको आज नै पोष्ट माटम पछि दाहासस्कार भै सकेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ