२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझांगमा सर्व दलिय बैठेकद्धारा नयाँ भाडा दर कार्यन्वयन

२०७२, ११ आश्विन सोमबार ०६:४०

डिवि विष्ट/असोज ११, बझाग । जिल्ला प्रसासन कार्यलयमा सर्वदलिय सर्व पक्षीय बसेको बैठेकले बझाग जिल्ला भित्र चल्ने छोटो दुरीका सवारीका साधनहरुमा नयाँ भाडा दर कार्यान्वयन गरेको अस्थाई ट्राफिक प्रहरी पोष्ट सिमखेतले जनाएको छ ।

छोटो दुरीमा चल्ने सवारी साधनहरुले मनोमानी ढंगले भाडा असुल्दै आएको भन्ने जनगुनासो बढ्न थाले पछि आज जिल्ला प्रसासन कार्यलयको सभाहलमा बसेको सर्वदलिय सर्व पक्षीय बैठेकले छोटो दुरीका सवारी साधनहरुमा कच्चि रोडमा प्रतिकीलोमीटर १० रुपैया र पक्की रोडमा प्रति कीलोमीटर ४ रुपैया भाडादर तोकेको अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेत ईन्चार्ज विरेन्द्र ऐडीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी, प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल, उद्योग बाणीज्य संघ अध्यक्ष जगत मल्ल, अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेत ईन्चार्ज विरेन्द्र ऐडी, बझाग सार्वजनीक यातायात समीतीका पधादीकारी, जिल्लामा क्रीयाशिल राजनैतिक दलका पार्टी प्रतिनीधी, पत्रकार तथा सरोकारवालाको उपस्थित रहेको थियो ।

साथै कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले बझाग सार्वजनीक यातायात समीतीले केही बर्ष देखी आफ्नो समीती नविकरण नगरेको कारणले समीती लाई चाँडो भन्दा चाँडो नविकरण गरी आफ्नो ब्यापार तथा ब्यावसायलाई अगाडी बढाउन समेत निर्देशन दीनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से