२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एक महिला मृत अवस्थामा भेटीइन्

२०७४, ३१ जेष्ठ बुधबार ०६:१२

जेठ ३१, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको तिलकपुरका खेल मैदानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । 

चितवन सिमेन्ट उद्योग पछाडिको खेल मैदानमा नवलपरासी बर्दघाट नगरपालिका–४ दिव्यनगरकी अन्दाजी ४० वर्षीया माया खनाल मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

मङ्गलबार साँझ महिला मृतावस्थामा फेला परेकी हुन् । घाँस काट्न जाने महिलाले सो महिलालाई मृतावस्थामा देखेपछि बासा प्रहरीलाई खबर गरेका थिए ।

मृतक खनालको नाक र मुखबाट फिँज आएको अवस्थामा भेटिएकाले सो बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका परिवारलाई खबर गरी शवपरीक्षणका लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल, परासीमा ल्याइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल