पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई जिल्ला सिंचाई कार्यालय पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण बिहिबारदेखि सुरु गरेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई जिल्ला सिंचाई कार्यालय पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण बिहिबारदेखि सुरु गरेको हो ।

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिंचाई उपभोक्तालाई अवलोकन भ्रमण

२०७४, १ असार बिहीबार ०९:४०

पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई जिल्ला सिंचाई कार्यालय पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण बिहिबारदेखि सुरु गरेको हो ।

सदरमुकाम कुश्माबाट सुरु भएको अवलोकन भ्रमण तनहुँ, गोरखा, धादिङ, काठमाडौ, काभ्रेसम्म हुने कार्यालयका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । एक सातासम्म सञ्चालन हुने भ्रमणमा कुश्मा, फलेबास, जलजलाक्षेत्रका कृषकहरु र कर्मचारी गरी ३३ जना सहभागी छन् । जिल्लामा सम्पन्न भएका ठुला सिंचाई आयोजनाका उपभोक्ता बढी सहभागी भएको श्रेष्ठले बताए ।

उपभोक्ताले भ्रमणका क्रममा सिंचाई आयोजनाको संरक्षण, जलस्रोतको ब्यवस्थापनको अवलोकन गर्नेछन् । ‘भ्रमणले सिंचाई आयोजनाका उपभोक्ता तथा कृषकलाई जलस्रोतको ब्यवस्थापन भ्रमण भएका जिल्लामा के कसरी भएका छन्, जलस्रोतको ब्यवस्थापन कसरी गर्न सकिन्छ भनेर ज्ञान र सीप प्रदान गर्नेछ’ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल