खकेन्द्र केसी
असार १ सल्यान 
सल्यानमा नव निर्वाचित वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर एउटा घरमा तोडफोडको प्रयास गरेका छन् । 
जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
असार १ सल्यान 
सल्यानमा नव निर्वाचित वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर एउटा घरमा तोडफोडको प्रयास गरेका छन् । 
जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट "/>
६ माघ २०८२, सोमबार
समाज

सल्यानमा मापसे गरेका वडा अध्यक्षद्वारा घर तोडफोडको प्रयास

१ असार २०७४, बिहीबार १०:००

खकेन्द्र केसी/असार १, सल्यान । सल्यानमा नव निर्वाचित वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर एउटा घरमा तोडफोडको प्रयास गरेका छन् ।
 जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका दिपक हमालले रेशमजिउलाका स्थानीय विनोद चलाउनेको घरमा बुधबार राति साढे ११ बजे तिर तोडफोडको प्रयास गरेका हुन । 
मापसे गरेका हमालले घरमा एक्ली महिला भएको मौका पारी घरमा राखिएको डिसहोमको छातामाथि तोडफेड गरेको प्रहरीले बताएको छ । 
तोडफोड गरे लगतै इलाका प्रहरी कार्यालय श्रीनगर बाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रनमा लिएको थियो । वडा अध्यक्ष हमालले गल्ती गरेको सुइकार गरेपछि अब देखि यस्ता काम नगर्ने भन्दै छोडिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या