६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा प्रति बर्ष छाउगोठमा बस्ने घट्दै

१ असार २०७४, बिहीबार ११:४४

नन्द बहादुर रोकाया/असार १, मुगु । मुगुमा प्रति बर्ष छाउगोठमा बस्ने घट्दै गएका छन । 

हिमाली गा्रमिण युवा समाज बिकास केन्द्रले गरेको सवेक्षण अनुसार बिगतका बर्षको तुलनामा छाउगोठमा बस्ने घट्दै गहेका हुन । आर्थिक बर्ष २०७१/७२ को तुलनामा आर्थिक बर्ष ७२/७३मा छाउगोठमा बस्ने घट्दै गहेका हिमाली गा्रमिण युवा समाज बिकास केन्द मुगुका मानवअधिकार अधिकृत सन्जुति मिल्सैनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाका साविकका ६ गा बि स रोवा, रुगा, कार्काीवाडा, पिना रारा र सेरी मा गरेको सवेक्षण अनुसार छाउभएका बेला घर भित्र बस्ने गरेको भएपनी छाउगोठमा बस्नेको सख्यामा कमी आएको र अघिल्लो बर्षको तत्थाङकको आधरमा २० प्रतिशतले तल झरेको उहाँको भनाई छ । 

बुधबार भएको सामाजिीक धार्मीक नेता तथा स्वास्थ्य कर्मी सञ्चारकर्मी हरु संगको अन्तरक्रियका बोल्दै तिमिल्सेनाले छाउगोठमा बस्ने महिला तथा किशोरी घट्पनी  छाउभएकाबेला समयमै खाना नाखाने न्यानो नगर्ने  र गहुौ भाारी बोक्ने महिला किशोरी धेरै रहेको बताउनुभयो । 

यसै बिच अन्तर क्रियामा सहभागी धार्मीक नेता तथा स्वास्थ्य कर्मी सञ्चारकर्मी हरुले  जरो गाडेर छाउपडी प्रथा महिला हिसां लगायत लैगीक हिर्साका बारेमा जनचेतना जगाई न्यिुनिकरण गर्ने बचन बद्धता समेत गरेका छन । 

सहभागी सबैले कु प्रथा बिगतका बर्षको जस्तो नभएपनी अझै गाउँमा कायमै रहेकाले यस लाई जरै बाट उखेलेर फाल्न केहि बर्ष लाग्ने बताएका छन । देश सघिय संरचनामा गई स्थानीय सरकार निमार्ण भएकाले आ आपनो वडामा बिशेष प्रथामीकतामा राखी यस्को न्यिुनिकरण गर्ने वडा अध्यक्ष हरुको भनाई छ । 

हिमाली ग्रामणि युवा समाज बिकास केन्द्रले बिगत  सात आठ बर्षदेखि कु प्रथा हटाउने अभियानमा लागे संगै पछिल्ला बर्षमा केहि सुधार आएको छ । गोठमा बस्ने घरमा बस्न थालेका छन दहि दुध दिनु हुदैन भन्ने मान्यात हटेको युवा धामी राज्यश्वर मल्लले भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या