टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाको ठुली भेरि नगरपालिकाको वडा न ३ मा रहेको दुनै बजार आइतबार बिहान सरसफाइ गरिएको छ । 

बिहान ८ बजे कालिका मन्दीरबाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाको ठुली भेरि नगरपालिकाको वडा न ३ मा रहेको दुनै बजार आइतबार बिहान सरसफाइ गरिएको छ । 

बिहान ८ बजे कालिका मन्दीरबाट"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुली भेरि नगरपालिकाको दुनै बजार सरसफाइमा को-को सहभागी भए ?

२०७४, ४ असार आईतवार ११:००


टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाको ठुली भेरि नगरपालिकाको वडा न ३ मा रहेको दुनै बजार आइतबार बिहान सरसफाइ गरिएको छ । 

बिहान ८ बजे कालिका मन्दीरबाट सूरु गरि तिप्ला पानि सम्मो बजार क्षेत्रमा सरसफाइ गरेको छ । ठुली भेरिनगरपालिकाका कार्यकारि अधिकृत,नगरपालिकाका वडा सचिवहरु,कर्मचारिहरु, वडाका अध्यक्ष र स्थानियहरुको उपस्थितिमा नगररपालिकाको दुनै बजार सरसफाइ गरिएको ठुली भेरि नगरपालिकाले जानकारि दिएको छ । 


गएको १४ महिना पहिले खुल्ला दिशामूक्त गाविस घोषणा भएको साविकको दुनै गाविसमा सरसफाइका बिभन्न कृयाकलापहरु गरिदै आएको छ । बिभिन्न समयमा बिभिन्न क्रियाकालाप तथा सरसफाइका कार्यक्रम गरे पनि बालुवामा पानि आलैकै जस्तो भएको छ । दुनै बजारको छेउमा नै भेरी नदि बग्ने गरेको छ तर दैनिक जम्मा हुने फोहोर र सौचालयका ढलहरुले अहिले पनि भेरि नदिले सवच्छताको साहस लिन पाएको छैन । 

२० बर्षको लामो अन्तरला पछि स्थानिय तहको निर्वाचन भएको र निर्वाचनले जनपतिििनधि छनौट गरि सकेकोले अब जन प्रतिनिधिको हैसियतले सुन्दर सफा दुनै बजार अर्थात सुन्दर वडा नँ ३ बनाउने आफनो पहिलो लक्ष्या तथा कार्यक्रम रहेकोले आफैले दुनै जारको सरसफाइको अभियान थालनि गरेको नवनिर्वाचित अध्यक्ष अर्ण बहादुर न्यौपानेले बताउनु भयो । अब हरेक हप्ताको एक दिन दुनै बजारको सरसफाइ गरिने र स्थानियलाइ जागरुक बनाउदै स्वच्छ सफा र हरभरा दुनै बनाउने पनि अध्यक्ष न्यौपानेले बताउनु भयो । 


गएको एक साता पहिले सरसफँइ सप्ताहमा नेपाली सेना र नपाल प्रशरिले दुनै बजार तथा भेरि नदिको सरसफाइ गरेका थिए । सरसफाइ गरेको एक साता नँबित्दै आइतबार नगपालिका र वडाले सरसफाइ गरेको छ । यसरि साप्ताहिक रुपमा सरसफाइ गर्नु सकारात्मक भएको र अब स्थानियलाइ पनि जागरुक गराउदै जानु पर्ने र भेरिमा मिसाइएका ढलहरु बन्द गराउनु पर्ने भन्दै सरसफाइमा लाग्न प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले अनुरोध गर्नु भयो । 

दुनैको भेरि नदिमा फोहोराको ढगँुर जस्तै अबस्थाामा देखिने भएकोले बिभिन्न समयमा बिभिन्न निकायले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन । गएको ८ महिना अगाडि  नागरिक समाज डोल्पाले दुनै बजारको बिभिन्न स्थानमा निगालोको डोको राखेर फोहोर सँकलन गरि ब्यवस्थापन गर्न सहज मिलोस भनि डोको अभियान सूरु गरेको थियो तर त्यो अभियान पनि सफल भएन । अन्ततः सरसफाइमा स्थानियलाइ नै जागूरु गारउनु पर्ने सरोकारवालाहरुको ठम्मयाइ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल