असार ५, डोटी । डोटीमा आँखा शिविर संचालन भईरहेको छ । 

आखामा लाग्ने मोतीविन्दुको निराकरण गरी अपरेसन गर्ने कुरालाई लक्ष्यित गरी आईतबार देखि आँखा शिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ५, डोटी । डोटीमा आँखा शिविर संचालन भईरहेको छ । 

आखामा लाग्ने मोतीविन्दुको निराकरण गरी अपरेसन गर्ने कुरालाई लक्ष्यित गरी आईतबार देखि आँखा शिव"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डोटीमा आईतबार देखि आँखा शिवीर संचालन

२०७४, ५ असार सोमबार ०२:५१


असार ५, डोटी । डोटीमा आँखा शिविर संचालन भईरहेको छ । 

आखामा लाग्ने मोतीविन्दुको निराकरण गरी अपरेसन गर्ने कुरालाई लक्ष्यित गरी आईतबार देखि आँखा शिवीर संचालन गरिएको छ ।

जिल्ला अस्पताल परिसरभित्रै आयोजना गरिएको उक्त शिवीरमा विशेष गरी मोतीविन्दुको उपचार, अपरेसन लगायत आँखाको चेकजाँच गरिने डाक्टर अनिल गुरुङले बताउनुभयो ।

नेपाल नेत्रज्योति संघ डोटीका अध्यक्ष गोविन्द जोशी, जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर घनश्याम भट्ट र गेटा आखाँ अस्पतालका डाक्टर अनिल गुरुङले आज विहान मोमबत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरी शिवीरको शुभारम्भ गर्नुभएको थियो ।

आज गरिएको उपचारका क्रममा डोटीका विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट आएका २६० जना आँखाका विरामीमध्ये ५० जना जतिको मोतीविन्दुको अप्रेसन गर्ने लक्ष्य रहेको नेपाल नेत्रज्योति संघका अध्यक्ष गोविन्द जोशीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल