Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पानीमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

By kit

<p><b>असार ५, इनरुवा । </b>सुनसरीको गढी गाउँपालिका–२ मा घर नजिकै पानी जमेको खाडलमा डुबेर एक नाबालिकाको आज मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा स्थानीयवासी हरिनारायण यादवकी डेढ वर्षीया छोरी राधिकाकुमारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो । रासस&nbsp;</p>