पर्वत ।पर्वतमा पछिल्लो समयमा सवारी साधनको चेकजाँचलाई निकै कडा पारिएको छ । ट्राफिक नियम उल्लघन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन थालेपछि राजश्व पनि निकै बढि संकलन  हुन थालेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत ।पर्वतमा पछिल्लो समयमा सवारी साधनको चेकजाँचलाई निकै कडा पारिएको छ । ट्राफिक नियम उल्लघन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन थालेपछि राजश्व पनि निकै बढि संकलन  हुन थालेको छ ।

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ट्राफिक लापरवाही बढ्यो, जेठमा मात्रै ७७५ सवारी कारवाहीमा

६ असार २०७४, मंगलवार ०२:०३


पर्वत ।पर्वतमा पछिल्लो समयमा सवारी साधनको चेकजाँचलाई निकै कडा पारिएको छ । ट्राफिक नियम उल्लघन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन थालेपछि राजश्व पनि निकै बढि संकलन  हुन थालेको छ ।

जेठ महिनामा मात्रै ७७५      सवारी साधनहरु कारवाहीमा परेका छन् भने  झण्डै साढे ४ लाख राजश्व संकलन भएको छ ।  

कारवाहीमा पर्नेहरुमो सबैभन्दा धेरै कार तथा जिप रहेका छन् । जेठ महिनामा मात्रै २ सय ३१ कार जिप कारबाहिमा परेका छन् भने जसबाट  १ लाख २८ हजार राजश्व संकलन भएको छ । 

त्यस्तै १ सय ७३ मोटर साईकल कारवाहिबाट १ लाख ४ हजार , १ सय ५८ बसको कारवाहिबाट ८७ हजार,  ९४ ट्रेक्टरको कारवाहिबाट ५२ हजार र १ सय १९ ट्रक को कारवाहिबाट ६८ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक कार्यालय पर्वतले जनाएको छ । 

जिल्लामा ट्राफिक सचेतना तथा चेकजाँचलाई तिब्र     पारिएता पनि जिल्लामा अबैध रुपमा लागूऔषध ओसारपोसारको विगविग भने ह्वात्तै बढेको छ । पछिल्लो समयमा पर्वत जिल्ला लागुऔषध ओसारपोसारको माध्यम बनेको छ ।

जिल्लामा अबैध रुपमा संचालन भएका औषधी पसहरुले गर्दा पनि लागूऔषधको कारोबार जिल्लामा निकै बढेको बताइन्छ । पर्वतमा अबैध औषाधलयबाटनै लागूऔषधको कारोबार हुने गरेको बताइन्छ ।

  ट्राफिक अनुगमन जिल्लामा बढेता पनि सरकारी कार्यालयको चेकजाँच भने हुने      गरेको छैन । अधिकांश वडा सचिवहरुले लाइसेन्स विनानै मोटरसाइकल चलाउने गरेको भएता पनि         प्रहरीले भने अझसम्म कुनै पनि सरकारी प्लेटको      सवारीको चेकजाँच नगरेका      कारण उन्मुक्ति पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु