खकेन्द्र केसी/असार ६, सल्यान । सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको पुस्तक प्रकाशन हुने भएको छ । 

साहित्यकार तथा विद्यार्थि नेता गण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी/असार ६, सल्यान । सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको पुस्तक प्रकाशन हुने भएको छ । 

साहित्यकार तथा विद्यार्थि नेता गण"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा इतिहास र सपना आउँदै

६ असार २०७४, मंगलवार ०६:५२

खकेन्द्र केसी/असार ६, सल्यान । सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको पुस्तक प्रकाशन हुने भएको छ । 

साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंहले  'सल्यान इतिहास र सपना’ नामक पुस्तक प्रकाशनमा ल्याउने भएका हुन । प्राचिन काल देखि अहिले सम्म सल्यानमा भइरहेका सबै विषय बस्तु र राजनिती इतिहासलाई समेटर ४५२ पेजको पुस्तक प्रकाशन गर्न लागेको लेखक सिंहले बताएका छन् । 

पुस्तक प्रकाशनको काम अन्तीम चरणमा पुगेकाले अबको केहि दिनमा पुस्तक सार्वजनीक गर्ने उनले जनाएका छन् । पहिले पुस्तकको विमोचन राजधानी काठमाण्डौँमा गरिने र पछि सल्यानका विभिन्न ठाउँहरुमा पुस्तक सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिने लेखक सिंहले बताएका छन् । 

सल्यान जिल्लाको बारेमा चिन्ता र चासो राख्ने सिंहले उक्त पुस्तकमा सल्यान जिल्लाको बारेमा पुरै पढ्न मिल्ने खालको भएकाले सबै सल्यानीलाई एक पटक पुस्तक पढनै पर्नेमा सिंहले आग्रह गरेका छन् । 

करिब १ वर्ष अगाडि देखि नै सल्यानको बारेमा विभिन्न खोजनिती गरेर आफ्नो समय खर्चिएका उनले यो पुस्तकलाई सल्यानको सबै भु भागमा पुर्याउने उनले बताएका छन् । सो पुस्तकमा अहिले भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावको मतपरिणाम सहित सल्यानको राजनितीक विवरण पनि राखिएको बाताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या