प्रकाश बम | असार ६, डोटी | डोटीमा ८७ जनाले  आँखामा लाग्ने मोतीविन्दुको शल्यक्रिया गरेका छन्  । दुई दिने शिबिरमा डोटी,डडेल्धुरा र अछामबाट आएका आँखाका रोगिहरुले निश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | असार ६, डोटी | डोटीमा ८७ जनाले  आँखामा लाग्ने मोतीविन्दुको शल्यक्रिया गरेका छन्  । दुई दिने शिबिरमा डोटी,डडेल्धुरा र अछामबाट आएका आँखाका रोगिहरुले निश"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा ८७ जनाको मोतीबिन्दु शल्यक्रिया

६ असार २०७४, मंगलवार १६:२४

प्रकाश बम | असार ६, डोटी | डोटीमा ८७ जनाले  आँखामा लाग्ने मोतीविन्दुको शल्यक्रिया गरेका छन्  । दुई दिने शिबिरमा डोटी,डडेल्धुरा र अछामबाट आएका आँखाका रोगिहरुले निशुल्क सल्यक्रिया गरीएको आँखा उपचार केन्द्र सिलगढीका ईन्चार्ज सुरज बलदारले बताउनु भयो । 

जिल्ला अस्पताल परीशर भित्र संचालन गरीएको शिबिरमा ४७ जना महिला र ४५ जना पुरुषले मोतीबिन्दुको शल्यक्रिया गरेका  छन् । शिबिरमा ५० बर्ष देखि ८५ बर्ष सम्मका बिरामिहरुले उपचार गरेका छन् । 

 शिबिरमा उपचार गर्न आएका पुर्बिचौकि गाउपालिका ४,सानागाउँका ८५ बर्षिया ठगुन्ना खड्काले आफुले यसरी एकै दिनमा उपचार गर्न पाउदा खुशि ब्यक्त गरे । उनले भने,हामि जस्ता गरीबका लागि यसले धेरै ठुलो राहात भएको छ । बृद्धहरुलाई साहार दिने संस्थाका रुपमा समेत आफुले पाएको उनले बताए ।

उमेर धेरै भएका कारण बढी यो रोग लाग्ने गरेको डाक्टर अनिल गुरुङले बताए । शिबिर सञ्चालन संस्थाले साढे तिन लाख बराबरको उपचार खर्च गरेको आँखा उपचार केन्द्र सिलगढीका ईन्चार्ज  बलदारले बताए । शिबिर नेपाल नेत्र जोति संघ गेटा ,कैलालिको आयोजनमा गरीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या